असार २,२०८३ / ०९ : ४० अपरान्ह / 2026-06-16 09:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      देउवा सिंगापुर प्रस्थान

      - ७ वर्ष अगाडि
      जेष्ठ ९,२०७६

      काठमाडौं - नेपाली काङ्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन । 

      पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

      केही समय अगाडिदेखी पेटसम्बन्धी समस्या झेल्दै आएका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् । चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको साथमा पत्नी आरजू राणा पनि रहेकी छिन् । देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d