असार ३,२०८३ / ०१ : १० पूर्वान्ह / 2026-06-17 01:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      अर्थमन्त्री खतिवडालाई हटाएर बामदेवलाई सांसद बनाइने

      ६ वर्ष अगाडि

      डेढ वर्षको कसरतपछि नेकपा नेता वामदेव गौतम ‘मनोनीत सांसद’का रूपमा संसद प्रवेश गर्न तयार भएका छन् । 

      सरकारले जनताको पक्षमा काम गर्न नसकेको कांग्रेस उपसभापती निधिको आरोप

      ६ वर्ष अगाडि

      बहुमतको दम्भमा मातेको सरकार संघीयता र जनता विरोधीबाहेक अन्य कुनै काम गर्न नसकेको उनको आरोप छ।

      ओलीको दुई वर्षे कार्यकाल पूर्ण असफल भएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको निष्कर्ष

      ६ वर्ष अगाडि

       प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संम्बोधन गर्दै आफ्नो २ बर्षे कार्यकालको प्रगती विवरण सार्वजानिक गरेर २ बर्षमा सरकारले तिव्र गतीमा विकास गरेको दावी गरे ।

      ओली नेतृत्वको सरकारको २ बर्षको कार्यकाल जताततै आलोचना

      ६ वर्ष अगाडि

       प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको फागुन ३ गते २ बर्ष पुरा हुदैछ । तर सरकारले गरेको कामलाई हेर्ने हो भने चित्त बुझाउने ठाउं कही देखिदैन । 

      राजपा ठाकुरको नेतृत्वमा सरकारमा जाने

      ६ वर्ष अगाडि

       राजपा नेपालले सरकारमा जाने कि नजाने भन्नेबारे अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन् । तर, केही समययता राजपा सरकारमा सहभागी हुनेबारे समाचार आईरहेका छन् । 

      प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा

      ६ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुनुहुने भएको छ। नेकपाले मनाउन लागेको जनआन्दोलन तथा जनयुद्ध दिवसमा उहाँ सहभागी हुनुहुने भएको हो। 

      पार्टीमा शक्ति सञ्चयको लागि प्रधानमन्त्री ओलीको सक्रियता

      ६ वर्ष अगाडि

      प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी्भित्र शक्ति सञ्चयको लागि आफूलाई सक्रिय बनाएका छन् । 

      महाधिवेशनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

      ६ वर्ष अगाडि

      नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे बोलाइएको छ। 

      ललिता निवास जग्गा प्रकरणमा पूर्वाग्रही बनेकाे भन्दै कांग्रेस भातृ संस्थाकाे विराेध

      ६ वर्ष अगाडि

      नेपाल तरुण दलकाे संयाेजन र कांग्रेसका सबै भातृ संस्थाकाे आयाेजनामा बिहान ११ बजे विराेध प्रदर्शन हुन लागेकाे हाे।

      ‘९ करोड मैले कहाँबाट ल्याऊँ ?’

      ६ वर्ष अगाडि

      ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्। 

          • param d d