असार २,२०८३ / ११ : ५९ अपरान्ह / 2026-06-16 11:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नेकपाका जिल्ला नेताको रहस्यमय मृत्‍यु

      ६ वर्ष अगाडि

      नयाँ बानेश्वरको आलोक नगरमा रहेको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा उनको मृत्यु भएको हो ।

      कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य गच्छदार सांसदबाट स्वत: निलम्बित

      ६ वर्ष अगाडि

      कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । 

      खल्तीमा अख्तियारी बोकेर नहिँड्न मुख्यमन्त्री राउतको निर्देशन

      ६ वर्ष अगाडि

       मौखिक अख्तियारीकै भरमा कतिपय कामहरु भइरहेको भन्दै राउतले यसो नगर्न निर्देशन दिएका हुन्।

      ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटी बैठक सम्पन्न

      ६ वर्ष अगाडि

      सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।

      आजको दिनलाई ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको कालो दिनको रुपमा स्मरण गरिँदै

      ६ वर्ष अगाडि

      पूर्वराजा शाहले २०६१ साल माघ १९ गते प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।

      ट्रस्टका कर्मचारीले गैरजिम्मेवारीपन देखाएको भन्दै सांसदहरु आक्रोष

      ६ वर्ष अगाडि

      नेपाल ट्रस्ट र संसदीय समितिबीच विवाद भएको छ । सांसदहरुले ट्रस्टका कर्मचारीले गैरजिम्मेवारीपन देखाएको भन्दै आक्रोष व्यक्त गरेका हुन् । 

      कांग्रेस अधिवेशन कात्तिक १५ देखि

      ६ वर्ष अगाडि

      नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १४औं महाधिवेशनको मिति कायमै राख्दै स्थानीय तहको कार्यतालिका संशोधन गरेको छ। सोमबार बसेको बैठकले यसअघिको कार्यतालिका संशोधन गरेको हो।

      सभामुख सापकोटाद्वारा शपथ ग्रहण

      ६ वर्ष अगाडि

       प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रतिनिधिसभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

      प्रतिनिधिसभाले आज सभामुख पाउँदै

      ६ वर्ष अगाडि

      प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ । सभामुखमा यस अघि नै नेकपाको तर्फबाट अग्नी सापकोटा निर्विरोध भएपनि औपचारिक घोषणा आज हुने भएको हो ।

      लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान

      ६ वर्ष अगाडि

      शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ । शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अगाडी बढ्ने सहमति गरेको हो ।

          • param d d