असार २,२०८३ / ११ : ५९ अपरान्ह / 2026-06-16 11:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      राष्ट्रियसभाका १८ सिटमा नेकपाको बर्चस्व, १६ नेकपा, २ राजपा, कांग्रेस र समाजबादीशुन्य

      ६ वर्ष अगाडि

      राष्ट्रियसभाका १८ सिटका लागि सातवटै प्रदेशमा  मतदान सकिएको छ । प्रदेशगत रुपमा सम्बन्धित प्रदेशको प्रदेशशभा, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपध्यक्षहरु मतदान गरेका हुन् ।

      परराष्ट्र नीति प्रभावकारी नहुँदा समस्या नै समस्यामा नेपाल

      ६ वर्ष अगाडि

      नेपाल सरकारले परराष्ट्र नीति प्रभावकारी बनाउन नसक्दा एकपछि अर्को गर्दै विभिन्न बहानामा हस्तक्षेप हुने गरेको छ ।  विकास निर्माणमा सहयोग गर्ने नाममा होस वा राजनीतिक सहकार्य ।

      सापकोटा निर्विरोध घोषणा १२ गते

      ६ वर्ष अगाडि

       प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिनुभएका अग्निप्रसाद सापकोटा निर्विरोध हुनुभएको छ। मनोनयन दर्तामा अन्य दलबाट उम्मेदवारी नपरेसँगै सापकोटा निर्विरोध हुनुभएको हो। 

      नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने नेकपाको ११ बुँदे आचारसंहिता

      ६ वर्ष अगाडि

       नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ ।

      नेकपाको प्रस्तावित सभामुख अग्नि सापकोटा

      ६ वर्ष अगाडि

       सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री  ओली र कार्यकारी अध्यक्ष  ‘प्रचण्ड’ बीच आइतबार भएको सहमतिअनुसार उहाँलाई सभामुख बनाउने निर्णय गरिएको हो।

      नेकपाले अझै छान्न सकेन सभामुख

      ६ वर्ष अगाडि

      प्रतिनिधिसभाको बैठक शुरू भएको एक महिना पूरा भइसक्दा समेत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले सभामुखको टुंगो लगाउन नसक्दा संसद् नै बन्धक हुन पुगेको छ।

      ओली–प्रचण्ड दिनहुँ भेटिन्छन् भेटिँदैनन् सभामुख

      ६ वर्ष अगाडि

      संघीय संसद्का नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन। 

      माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सम्पन्न

      ६ वर्ष अगाडि

       राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यमध्ये १९ जनाको आउँदो २० फागुनमा पदावधि सकिँदैछ ।

      इन्डो प्यासिफिक रणनीतिअन्तर्गत छैन : परराष्ट्रमन्त्री ज्ञवाली

      ६ वर्ष अगाडि

      परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताउनुभएको छ । 

      कांग्रेसमा अर्को वर्ष फागुन ७ गते महाधिवेशन गर्ने, पौडेल र सिटौला पक्षको बहिष्कार

      ६ वर्ष अगाडि

      वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको वहिष्कारका बाबजुत नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशन २०७७ फागुन ७ गते गर्ने नर्णय गरेको छ । 

          • param d d