असार ३,२०८३ / ०१ : १० पूर्वान्ह / 2026-06-17 01:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      कोरोनाको महामारीमा परेका नागरिकलाई राहत वितरणमा पक्षपात भयो: कांग्रेस

      ६ वर्ष अगाडि

      कोरोनाको महामारीमा परेका नागरिकलाई राहत वितरण गरिँदा सरकारले पक्षपात गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

      राष्ट्रियसभा उपाध्यक्ष दाहालद्धारा सातवटै प्रदेश सभाका उपसभामुखहरुसँग भिडियो सम्वाद

      ६ वर्ष अगाडि

      राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले ७ वटै प्रदेश सभाका उपसभामुखहरुसँग भिडियो कन्फरेन्स सम्वाद गरेकी छिन् ।

      कोरोनाविरुद्धको संघर्षमा सफलता मिलोस् - प्रचण्ड

      ६ वर्ष अगाडि

      नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

      एकजुट भएर महामारीलाई परास्त गर्दै नयाँ वर्ष मनाऔँ - कांग्रेस सभापति देउवा

      ६ वर्ष अगाडि

      नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीमा एकजुट भएर परास्त गर्दै नयाँ वर्ष मनाउन अपिल गरेका छन् ।

      स्वदेशमा डेरा गरि बस्ने विद्यार्थीलाई राहत प्याकेज घोषणा गर्नुपर्ने नेविसंघको माग

      ६ वर्ष अगाडि

      बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै देशैभरी पढाईका क्रममा डेर लिएर बसेका विद्यार्थीहरूलाई सरकारले राहत गर्नुपर्नेमा जाेड दिइएकाे छ । 

      प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने

      ६ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

      नेकपाभित्र तीव्र असन्तुष्टि, सरकारको कार्यक्षमतामा प्रश्न

      ६ वर्ष अगाडि

       कोरोना भाइरस (कोभिड–१९) पहिचान, रोकथाम र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ। 

      रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात शुरु गरिने, यी हुन अरु निर्णय

      ६ वर्ष अगाडि

      सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य शुरु गर्ने भएको छ । 

      मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थाल्यो - उपेन्द्र यादव

      ६ वर्ष अगाडि

      समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताएका छन्।

      प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा

      ६ वर्ष अगाडि

      कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा बसेका छन् ।

          • param d d