राजनीति
राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अध्यादेश विरुद्द नेविसंघ सडकमा उत्रिन वाध्य : महामन्त्री पाण्डेय
मुलुक लकडाउनको अवस्थामा भएका बेला सरकारल्र जारी गरेको अध्यादेश बिरुद्द चौतर्फी बिरोध भएको छ ।
पौने सात बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ।
रेणु यादबको नेत्रीत्वमा समाजवादी पार्टी फुट्यो, नाम टुंगो लाग्न बाँकि
समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्।
समाजवादी पार्टी र राजपाबीच पार्टी एकता (सहमती पत्र सहित)
एक भएपछि पार्टि फुटाउन चाहने पक्षलाई ४० प्रतिशत सांसद जुटाउन कठिन हुनेछ ।
ओली र प्रचण्डबीच एक घण्टा बालुवाटारमा भेट
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक घण्टा लामो छलफल भएको छ । दुई अध्यक्षबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
अध्यादेश फिर्ता नलिए आन्दोलन : कांग्रेस पदाधिकारी बैठक
कोरोनाको संक्रमणका विरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ ल्याइएको अध्यादेशलाई बैठकले जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूपमा लिंदै भत्सर्ना र खेद व्यक्त गरेको छ ।
अध्यादेश ल्याउने निर्णयप्रति नेविसंघ महामन्त्री पाण्डेयको विरोध , ओलीको मनसायमाथी नै प्रश्न
सरकारको अध्यादेश ल्याउने निर्णयको नेपाल विद्यार्थि संघका महामन्त्री युवराज पाण्डेयले विरोध गरेका छन् ।
अध्यादेशले बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा - भीम रावल
उनले अध्यादेशले देशलाई राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताएका छन् ।
पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यलाई काठमाडौं नछाड्न प्रचण्डको निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका छाडेर टाढा नजान निर्देशन दिएका छन्।








