राजनीति
कोरोना भाइरसबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक डाकेको छ ।
प्रदेश नं-२ मा अख्तियार जस्तै छुट्टै आयोग गठन
प्रदेश नं-२ सरकारले संघमा रहेको अख्तियार दुरुपयोग अनसुसन्धान आयोग जस्तै छुट्टै आयोग गठन गर्ने भएको छ ।
राप्रपाका तीन अध्यक्षको पद बहाली आज
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन अध्यक्षको पद बहाली आज (बिहीबार) हुने भएको छ ।
दुई राप्रपाबीचको एकता आज घोषणा हुँदै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार एकीकरणको औपचारिक घोषणा हुँदैछ।
राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकता गर्ने सहमति, फागुन २८ मा घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ।
कांग्रेसले पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने
नेपाली कांग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ ।
नेपाली कांग्रेसको आन्तरिक विवाद उच्च विन्दुमा , पौडेल पक्षको भेला हेटौंडामा
महाधिवेशन घोषणापछि केही मत्थर भएको विवाद सभापति शेरबहादुर देउवाले लामो समयदेखि गठन हुन नसकेका विभाग विस्तार गरेपछि फेरि विवाद चर्किएको छ।
राजनीति गरिन्छ, जुवा खेलिन्न : ईश्वर पोखरेल
सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन् ।
'एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले कांग्रेस पछी परेको हो'
डा महतले कांग्रेसमा एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले गर्दा पार्टीले गति लिन नसकेको स्वीकारे।
नेकपाको संविधान संशोधन कार्यदललाई कांग्रेसद्वारा ‘तमासा’ को संज्ञा
दलहरुसँग विमर्श नै नगरी संविधान संशोधनका लागि कार्यदल बनाइएकोमा कांग्रेसले असन्तुष्टि जनाएको हो ।








