असार ३,२०८३ / ०३ : ४१ पूर्वान्ह / 2026-06-17 03:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      लकडाउन थप गर्ने नगर्ने बारे आज मन्त्रिपरिषद्को बैठक बस्दै

      ६ वर्ष अगाडि

      लकडाउन थप गर्ने नगर्नेबारे आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । 

      ओली–प्रचण्डको पुरानै बोली- पार्टी एकताको काम चाँडै सम्पन्न हुने

      ६ वर्ष अगाडि

      प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गरिने बताउनुभएको छ ।

      २७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता

      ६ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ ।

      यस्तो छ सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

      ६ वर्ष अगाडि

      सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । यस्तो छ सम्बोधनको पूर्णपाठ

      आज सार्वजनिक हुने सरकारको नीति तथा कार्यक्रम यस्ता छन्

      ६ वर्ष अगाडि

      सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा आज पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । 

      ४ बजे सर्वदलीय बैठक बस्ने, कोरोना र सीमा समस्याको बिषयमा महत्वपूर्ण छलफल हुने

      ६ वर्ष अगाडि

      कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ ।

      किन भयो नेकपा स्थायी कमिटी बैठक स्थगित ?

      ६ वर्ष अगाडि

      बुधबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

      नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् छलफलका विषय

      ६ वर्ष अगाडि

      आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्दै छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ ।

      नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने

      ६ वर्ष अगाडि

      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

          • param d d