असार ३,२०८३ / ०३ : ३२ पूर्वान्ह / 2026-06-17 03:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      अध्यादेशले बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा - भीम रावल

      - ६ वर्ष अगाडि
      वैशाख ९,२०७७

      काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावलले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी ल्याइएको दुवै अध्यादेशलाई अनिष्टकारी भनेका छन् ।

      उनले अध्यादेशले देशलाई राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

      उनले कोरोना संक्रमणबाट जनताको सुरक्षा गरी सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा छलफल नै नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक र नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याउनु देशका लागि अनिष्टकरी हो भनेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d