राजनीति
कलडाउन जारी रहने निश्चित, कति दिन थप्ने भन्ने भोली मन्त्रिपरिषदले निर्णय गर्ने
मंगलबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले लकडाउनको समयावधि थप गर्न सरकारलाई सिफारिस गरेको छ ।
नेविसंघको सकृयता बढ्दै , विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन माग
नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
वैशाख २६ मा बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
यहि २६ वैशाखमा सरकारले बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
आज नेकपा सचिवालयको बैठक बस्दै
नेकपापको सचिवालयको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउसो बस्ने छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भिडियो सन्देश
आज मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धलेल्ने प्रयास भइरहेको बताएका छन् ।
नेकपाको सचिवालय बैठक आज बस्दै , प्रधानमन्त्रिको विकल्प खोजिएकै हो त ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको आन्तरिक किचलो सुल्झाउनको लागि आज नेकपा सचिवालय बैठक बस्दैछ।
नेकपाको सचिवालय बैठक भोलि, ठोस सहमति भएन
बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको वान टु वान वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु दोस्रो वर्तामा बसेका थिए ।
६ विद्यार्थी संगठनको एउटै स्वर : सांसद यादवलाई ´अपहरण´ गर्नेमाथि कारबाही गरियोस्
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा भएको भनिएको जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ´अपहरण´ प्रकरणमा प्रत्यक्ष जोडिएका तीन जनालाई कारकाही गर्न दबाब बढिरहेको छ ।
'अपहरण'को चिरफार : प्रश्नको जवाफ कसले दिने ?
घटनालाई अपहरण भन्ने कि जबरजस्ती भन्ने ? वा दबाबमा सांसदलाई काठमाण्डौ ल्याइएको भन्ने ? यो घटनामा संलग्न सांसदहरु र पूर्व प्रहरी प्रमुखको नियत के थियो ? प्रधानमन्त्री ओलीको भूमिका कस्तो हो ?
अध्यादेश प्रकरण : ओलीले पाठ सिकेकै हुन त ?
समस्या समाधान गर्न छोडेर प्रधानमन्त्रीले नै देशलाई राजनीतिमय बनाएपछि अन्ततः दुर्भाग्य सावित भयो र तत्कालका लागि ओलीले गल्ती सच्याए । तर अध्यादेश प्रकरणले ओलीलाई अझै केही समय कमजोर बनाउने निश्चित छ ।








