राजनीति
भिसाको म्याद सकिएकै कारण विदेशमा कानूनी जटिलता व्यहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताउनुभएको छ ।
नेपालले भारतलाई पठायो कूटनीतिक नोट
जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ ।
स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन सांसदको माग
प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ ।
लिपुलेक हुँदै मानसरोवर जाने सडक विवादमा भारत र चीन दुवै संलग्न : प्रचण्ड
नेकपाका अध्यक्ष प्रचण्डले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले नेपाल, भारत र चीनबीच कुटनीतिक वार्ता गर्नुपर्ने बताएका छन् ।
पछिल्लोपटक १९ किलोमिटर भूभाग मिच्यो : परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले भारतले १९ किलोमिटर नेपालको भूमी प्रयोग गरी चीनसँग जोड्ने सडक सञ्जाल बनाएको प्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीको राजीनामा मागे बाबुराम भट्टराईले
संसद अधिवेशनको प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
संघीय संसदको बजेट अधिवेशन सुरु- LIVE
संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो।
आजबाट संसद्को बजेट अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसुची
कोरोनाको महामारीका बीच आजबाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ ।
चर्काचर्की पछि प्रधानमन्त्री ओली उठेर हिडे,नेकपा स्थायी कमिटी बैठक अनिश्चित
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । नेताहरुबीच चर्काचर्की भएपछि भोलीको लागि बोलाइएको स्थायी कमिटीको बैठक अनिश्चित भएको हो ।
मन्त्रिपरिषद्को बैठक शुरु, लकडाउन थप गर्ने बारे निर्णय हुने
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । आजको मन्त्रिपरिषद् बैठक लकडाउन थप गर्ने बारे निर्णय हुने जनाइएको छ ।








