राजनीति
साँढे ९ बजे आकस्मिक नेकपा सचिवालय बैठक बस्दै
एमसिसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसिसी सम्झौताले वैधानिकता पाउने आशंकापछि शनिबार बिहान आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा ०७७/०७८ को बजेट प्रस्तुत गर्दै [LIVE]
अर्थमन्त्री डा. युवराज खतिवडा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै
आज १३ औं गणतन्त्र दिवस, घरघरमा दीपावली गरेर मनाउन सरकारको अनुरोध
आज १३ औं गणतन्त्र दिवस, सरकारले घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ ।
साँझ ५ बजे प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
नेपालको क्षेत्रफल कति ?
सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन। नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ।
संविधान संशोधन गर्ने सरकारको निर्णय
सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ ।
१० बजे मन्त्रिपरिषद्को बैठक, विदेशमा अलपत्र नेपाली र लकडाउनबारे छलफल हुने
शुक्रबार बिहान १० बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
कालापानी र लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक
सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले पारित, स्वीकृत गरेको लम्पियाधुरा–लिपलेकसहितको नयाँ नक्सा सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७ - ७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिकाे बैठक बस्दै
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्ने भएको छ ।








