राजनीति
प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व हुने, सात दल बने राष्ट्रिय दल
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावको परिणामबारे समीक्षा गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दै
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।
बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी
बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।
कांग्रेस उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट प्रतिनिधि सभामा विजयी
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
वर्षमान पुन उपचारका लागि आज चीन जाँदै
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाँदैछन् । पुन आज साँझ सात बजे दुवई हुँदै चीनको गोन्झाउ जानेछन् ।
सांसद निर्वाचित भएसंगै मन्त्री कार्कीको प्रतिबद्दता जनताको अपेक्षालाई पूरा गर्छु
सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
दोलखाका १० मतदान केन्द्रमा सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने
दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन् ।
समानुपातिकमा २७ लाख २२ हजार बढि मतसहित एमाले पहिलो दल, अन्य दलको कति ?
समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले) ले २७ लाख २२ हजार ८३३ मत पाएको छ । बिहीवार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको हो।
प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनामा हालसम्म कुन दलको कति परिणाम ?
गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना सकिएको छैन तर अहिलेसम्मको परिणाम हेर्दा एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ ।
सुनसरी ३ बाट एमालेकी भगवती चौधरी विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ ।








