राजनीति
देउवाले चाहेको व्यक्ति नै अबको प्रधानमन्त्री
पूर्व मन्त्री एवम माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीका अनुसार ताजा चुनावी परिणामको विश्लेषण गर्दा कम्तिमा दुुई वर्ष नेपाली राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नै हावी हुनेछन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।
नुवाकोट -२ मा अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा विजयी
नुवाकोटको क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका हुन् ।
गोरखा २ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
गोरखा २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । प्रचण्ड १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
छलाङ मारेका सीके राउतलाई कति विश्वास गर्ने ?
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेसमा छलाङ मारेपनि उनीमाथि शंका उपशंका झन बढेको छ । एकपछि अर्को गर्दै राजनीतिक मुद्दामा फेरिएको अडानले उनीमाथि शंका बढाएको हो ।
झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओली विजयी
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् ।
बाँके १ बाट राप्रपाका धवलशमशेर विजयी
बाँके १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा निर्वाचित भएका छन् ।
झापा–५ मा, ४ हजार मतले ओलीको अग्रता
झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ ।
गाेरखा २ मा प्रचण्डकाे अग्रता कायमै
प्रतिनिधिसभा गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता लिएका छन् ।
उत्ताउला प्रतिष्पर्धी नै प्रकाशमान सिंहको जितको आधार
प्रतिनिधिसभा निर्वाचनमा सबैको ध्यान केन्द्रीत भएको क्षेत्र काठमाडौं १ पनि एक हो । कांग्रेस नेता प्रकाशमान सिंहले लगातार चौथो पटक जित निकाल्दै आफूलाई सहजै कसैले हल्लाउन नसक्ने प्रमाणित गरेका छन् ।








