राजनीति
काठमाडौं १ मा प्रकाशमान सिंह विजयी
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन् ।
काठमाडौं-१ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता
काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन ।
मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसले खोल्यो खाता, योगेश गौचन बिजयी
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।
महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेसका दुर्लभ थापाको अग्रता
भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् ।
आज सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान, १५ स्थानमा स्थगित
आइतबार सम्पन्न निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा मतदान
, नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदान गरेका छन् ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
लमजुङमा मतपेटिका राख्ने र मतगणना स्थान तयार
लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ।








