मंसिर २१,२०८२ / १० : ५० पूर्वान्ह / 2025-12-07 10:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका

      - १ महिना अगाडि
      कार्तिक १४,२०८२

      काठमाडौं, डा.शेखर कोइराला पक्षको भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न गएका छन्।

      शुक्रबार बिहान सम्पर्क कार्यालय विशालनगरमा डा। कोइरालाले आफूपक्षीय भेला गरेर नियमित महाधिवेशनको तालिका बनाएका हुन् ।

      उक्त तालिका सर्वसम्मत पास गराउन भन्दै महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कालाई भेटेका हुन् ।

      कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि बनाइएको तालिका शुक्रबार बस्ने बैठकमा प्रस्तुत गरिनेछ।

        सम्बन्धित समाचारहरु