मंसिर २१,२०८२ / १० : ५० पूर्वान्ह / 2025-12-07 10:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      आगामी मंसिर ६ गते एमालेले काठमाडौंमा जनसभा गर्ने

      - १ महिना अगाडि
      कार्तिक १५,२०८२

      काठमाडौं, आगामी मंसिर ६ गते नेकपा एमालेले काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।

      शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो ।

      देशभरका सबै वडामा यही कात्तिक २२ गते र पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ  भने कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।


        सम्बन्धित समाचारहरु