राजनीति
संसद सचिवालयले आयोजना गरेको तालीमप्रति सांसदहरु असन्तुष्ट
संसदीय प्रक्रियाबारे जानकारी गराउन संसद सचिवालयले आयोजना गरेको तालीमप्रति सांसदहरु असन्तुस्ट जनाएका छन् ।
सुन तस्करमा संलग्न ठूला माछा समातेरै छाड्छु : गृहमन्त्री
“तपाईँहरुले थाहा पाउनु भयो होला, हिजो एक जना माछा फेरि परेको छ । त्यसैले माछा मार्ने काम जारी छ । यो बारेमा अहिले यत्ति नै भनौँ ।”
प्रचण्डको घरधनीलाई कारबाही गर्ने गृहमन्त्री थापाको चेतावनी
थापाले प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् ।
बहुमतको बलमा तानाशाह नदेखाउ : कृष्ण सिटौला
काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बहुमतको आधारमा सरकारले तानाशाही गर्न खोजेको आरोप लगाएका छन् ।
सिटौलाले सरकारले बहुमतको दम्भ देखाए काग्रेसले सदनमा कडा आवाज उठाउने चेतानी दिएका छन् ।
कम्युनिस्टहरुले मात्रै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न सक्छ : प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरुले मात्रै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न सक्ने बताए ।
जनताका नैसर्गिक अधिकार र लोकतान्त्रिक गणतन्त्रलाई सरकारले वचाउनु पर्छ : रमेश लेखक
नेपाली काँग्रेसका बरिष्ट नेता तथा केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक अधिकार र लोकतान्त्रिक गणतन्त्रलाई सरकारले वचाउनु पर्ने बताएका छन् ।
जनताको मत जितेर आएका सांसद रुनुपर्ने स्थिति सिर्जना हुनु दुःखद हो : राजकिशोर यादव
आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजित बजेटमाथि आईतबार जारी छलफलमा फरक फरक दलका फरक सांसदहरुले फरक विचार व्यक्त गरेका छन् ।
आफ्नो वरीयता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्ने हुन् : झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको बताएका छन् ।
कार्ल मार्क्स द्विशतवार्षिकी अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
नेपालका कम्युनिस्ट पार्टीको अभूतपूर्व सफलताले विश्वभरका कम्युनिस्टहरुलाई उत्साहित बनाएको निष्कर्ष सहित ६ बुँदे काठमाडौं घोषणपत्र जारी गर्दै दुईदिने अन्तराष्ट्रिय कम्युनिस्ट सम्मेलन सम्पन्न भएको छ ।
बजेटले जनतालाई उत्साहित बनाउन सकेन : लेखक
काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकलले सरकारले ल्याएको बजेट स्वागत गर्न योग्य नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लेखकले विगतका वर्षमा आउने गरेको जस्तै बजेट यसपटक पनि आएको बताए ।








