अन्तर्राष्ट्रिय
हसिनाको मृत्युदण्डप्रति आपत्ति, देशभर आन्दोलन शुरु हुने
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिईएको सजाय विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ ।
भियतनामः बाढीपहिरोमा ९० जनाको मृत्यु
भारी वर्षापछि आएको बाढी र पहिरोले एक हप्तामै भियतनाममा कम्तीमा ९० जनाको ज्यान गएको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला
मानवता विरुद्ध अपराधको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड
मक्काबाट मदिना जाँदै गर्दा ४२ भारतीयको मृत्यु
साउदी अरबमा मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा पर्दा ४२ जना भारतीय यात्रुहरूले ज्यान गुमाएका छन् ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी कार्यालयमा आगजनी र तोडफोड
चुनाव नजिकिँदै गर्दा बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आक्रमण भएको छ ।
बेलायतमा भिसा कडा, भ्रमणका लागि अंग्रेजी ‘ए–लेभल’ अनिवार्य
बेलायतले आफ्नो देशमा प्रवेश गर्ने आप्रवासीहरूका लागि नयाँ कडा भिसा नियमहरू लागू गर्ने निर्णय गरेको छ ।
बंगलादेश कारखानामा आगलागी, १६ को मृत्यु
बंगलादेशको एक गार्मेन्ट कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
गाजामा हमास र दुगमुस परिवारबीच भीषण झडप, २७ जनाको मृत्यु
गाजा सहरमा कम्तीमा २७ जनाको मृत्यु
पाक–अफगान तनाव बढ्दा सिमानामा ५८ सैनिक मारिएको दाबी
अफगानिस्तानले राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ ।
हिमाचलमा ठूलो पहिरो, बसमा ठोक्किँदा १५ जनाको मृत्यु
भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा हिजो मङ्गलबार राति ठूलो पहिरोको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५ जनाको निधन भएको छ ।








