भाद्र १,२०७९ / ०३ : ५६ पूर्वान्ह / 2022-08-17 03:56 am

        अन्तर्राष्ट्रिय

        ब्राजिलमा राष्ट्रपतिकी पत्नी र मन्त्रीलाई कोरोना संक्रमण

        २ वर्ष अगाडि

        ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोकी पत्नी र उनको मन्त्रिमण्डलका एक मन्त्रीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

        विश्व कोरोना अपडेट : संक्रमित १ करोड ६२ लाख नाघ्यो, मृत्यु ६ लाख ४८ हजार बढि

        २ वर्ष अगाडि

        विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ८९१ पुगेको छ । यस्तै विश्वभर आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार ४४५ पुगेको छ ।

        ब्राजिलका राष्ट्रपतिको दोस्रो रिपोर्ट पनि पोजेटिभ

        २ वर्ष अगाडि

        ब्रजिलका राष्ट्रपति जायर बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको छ।  

        गण्डकी प्रदेशमा ३ जना संक्रमित थपिए, कुल १०९१ पुग्यो (विज्ञप्तिसहित)

        २ वर्ष अगाडि

        गएको २४ घण्टामा प्रदेशको तनहुँ र बागलुङ जिल्लामा गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशका कुल संक्रमित संख्या १ हजार ९१ पुगेको छ । 

        म्यानमारमा भिषण पहिरो : कम्तीमा ५० को मृत्यु

        २ वर्ष अगाडि

        म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।  

        अमेरिकामा कोरोना संक्रमण झन् फैलिने आशंका

        २ वर्ष अगाडि

        अमेरिकामा कोरोना संक्रमण झन् फैलिने आशंका त्यहाँका अधिकारीले गरेका छन्। विश्वका कूल संक्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्।

        अमेरिकामा २४ घण्टामा ४७ हजार बढीमा कोरोना संक्रमण पुष्टि

        २ वर्ष अगाडि

         विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । पछिल्लो अपडेट अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार २ सय २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

        डब्लुएचओको सल्लाह सार्वजनिक स्थानमा अनिवार्य सबैले मास्क लगाऔ

        २ वर्ष अगाडि

        विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मास्क लगाउँन यसअघि दिएको सुझाव परिवर्तन गर्दै सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा सबैले मास्क लगाउन आग्रह गरेको छ ।

        अमेरिकामा हिंसा भड्किएपछि ट्रम्पद्वारा सेना परिचालनको तयारी

        २ वर्ष अगाडि

        अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ ।

        अमेरिकी राष्ट्रपति ट्रम्पले किन तोडे विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध ?

        २ वर्ष अगाडि

        अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन् ।