अन्तर्राष्ट्रिय
बिहानै इरानी मिसाइल प्रहार, जेरुसेलम र तेल अभिभमा उद्धार टोली सक्रिय
इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ।
एयर इन्डिया दुर्घटनाः आगोको ताप १००० डिग्री!
एयर इन्डियाको विमान दुर्घटनापछिको आगलागी १००० डिग्री तापक्रमसम्म पुगेको खुलेको छ ।
इजरायलको राजधानीमा इरानको हमला, ८ को ज्यान
इरानले ड्रोनमार्फत इजरायलको तेल अविवको ब्याट याम र ताम्रा शहरमा मिसाइल आक्रमण गरेको छ ।
इरानमा इजरायलको आक्रमण, नेपालीलाई आफ्नो सुरक्षामा ध्यान दिन आग्रह
इजरायलले इरानमा आक्रमण गरेको छ । आक्रमणको निसाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ ।
अहमदाबादको मेघानीनगरमा विमान दुर्घटना, २४२ यात्रु सवार थिए
गुजरातको अहमदाबादस्थित मेघानीनगरमा एउटा विमान दुर्घटना भएको छ।
आरसिबीद्वारा पीडित परिवारलाई १० लाख सहयोग
आरसिबीले ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही १० लाख भारु आर्थिक सहयोग दिने घोषणा गरेको छ।
कोलोराडो घटना पुष्टि भए ३८४ वर्ष जेल
अमेरिकाको कोलोराडोमा भएको आक्रमणमा १२ जना घाइते भएका थिए।
गाजामा इजरायली आक्रमणमा एक सय १४ को मृत्यु
हिजो मध्यरातदेखि गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् ।
पुटिनले युक्रेनलाई गरे शान्तिका लागि वार्ताको प्रस्ताव
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्।








