अन्तर्राष्ट्रिय
लम्पीस्किनबाट कोशीमा ६३७ चौपाया मरे, २२ हजार बढिमा संक्रमण
प्रदेशमा लम्पिस्किनका कारण ६ सय ३७ वटा पशु चौपाया मरेका कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
बिजनेस र पर्यटक भिसामा अमेरिकाले १५ हजार डलर धरौटी लिने
कतिपय देशका भिजिटर तथा व्यापारिक भिसा लिने नागरिकसँग अमेरिकाले ५ हजार डलरसम्मको धरौटी लिने भएको छ ।
चार वर्षपछि म्यानमारले हटायो संकटकाल
आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनको लागि म्यानमारको सैनिक सरकारले चारवर्षे लामो संकटकाल अन्त्य गरेको छ ।
ट्रम्पले भारतसहित ९२ देशमाथि भन्सार शुल्क लगाए, चीन भने सूचीबाहिर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन् जुन साउन २३ गतेदेखि लागु हुनेछन् ।
शिखर नपुग्दै ओलम्पिक च्याम्पियनले गुमाए प्राण
दुई पटक ओलम्पिक विजेता लाउरा डाल मेयरको हिमाल आरोहणको क्रममा निधन भएको छ ।
'सिन्दूर अपरेसन' नामप्रति जया बच्चनको आपत्ति
भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले ‘अप्रेसन सिन्दूर’ को नामप्रति नै आपत्ति जनाएकी छन् ।
न्यूयोर्कमा गोलीकाण्डः प्रहरी अधिकृतसहित ४ जनाको ज्यान गयो
अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा गोली प्रहार भएको छ ।
मिसिगनमा चक्कु प्रहारः ११ जना घाइते
अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ११ जना घाइते भएका छन् ।
कम्बोडियासँग युद्ध सम्भावनाको संकेत कार्यवाहक प्रधानमन्त्रीबाट
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिएका छन् ।








