अन्तर्राष्ट्रिय
रेल अपहरणमा सय बढी यात्रुको उद्धार, २१४ बन्दी, ३० सैनिक मारिए
पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ ।
बेलायतले दिएको ऋणले मिसाइल खरिद गर्दै युक्रेन
बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको सुरक्षा बलियो बनाउनका लागि लागि दुई अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका छन् ।
ट्रम्पसँगको तनाव लगत्तै बेलायतमा जेलेन्स्कीलाई स्टेइमरको साथ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरको साथ पाएका छन् ।
किन अमेरीकामा कर्मचारीको क्रेडिट कार्ड हुदैछ फ्रिज ?
दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पहिलो पटक बुधबार ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठक सम्मन्न गरेका छन् ।
हमासले बन्धक रिहाइ स्थगित गर्ने घोषणा गरेपछि ट्रम्पले दिए कडा चेतावनी
हमासले बन्धक रिहाइ स्थगित गर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन् ।
स्टिल र आल्मुनियमको आयातमा ट्रम्पले २५ प्रतिशत कर लगाउने
अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।
लेबनानमा युद्धविरामकाबीच इजरायलले ग¥र्यो आक्रमण ६ जनाको मृत्यु
इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ ।
६० जना सवार विमान र हेलिकप्टर ठोकिएर नदीमा खस्दा विमान २ टुक्रा
वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमा ठोएिर दुर्घटना भएको छ ।
ट्रम्पले १ हजार ३६५ नेपाली देश निष्कासन गर्दै
अमेरीकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ ।
माइक्रोसफ्टले टिकटक किन्ने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् ।








