जेष्ठ ३०,२०८३ / ०६ : १६ पूर्वान्ह / 2026-06-13 06:16 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रिय

      टिकटकमा अमेरिकी नियन्त्रण, ६ बोर्ड सिट अमेरिकाको

      ३ हप्ता अगाडि

      टिकटकको अमेरिकास्थित सञ्चालनमा अमेरिकी नियन्त्रण हुने भएको छ ।

      एयर इन्डिया दुर्घटना पीडित परिवारद्वारा बोइङविरुद्ध मुद्दा दायर

      ३ हप्ता अगाडि

      एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका २६० जना यात्रुमध्ये चारजनाको परिवारले बोइङविरुद्ध मुद्दा दायर गरेका छन् । 

      फ्रान्समा बजेट कटौतीविरुद्ध प्रदर्शन, ८० हजार प्रहरी परिचालन

      ३ हप्ता अगाडि

      फ्रान्समा सारकारले पेश गरेको बजेट कटौतीलाई लिएर धेरै संख्यामा विरोध प्रदर्शन भइरहेका छ ।

      ट्रम्पको चेतावनी : अमेरिकी टेलिभिजन नेटवर्कको लाइसेन्स खतरामा

      ३ हप्ता अगाडि

       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही टेलिभिजन नेटवर्कहरूको लाइसेन्स खोस्ने चेतावनी दिएका छन् ।

      यमुनाको जल सतह बढ्दा नयाँ दिल्ली डुबानमा

      एक हप्ता अगाडि

      यमनु नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्लीका यमुना नजिकैको बस्ती डुबानमा परेका छन् ।

      चीन र भारत मिलेपछि विश्व शक्ति एसियामा केन्द्रित, पश्चिमा शक्ति कमजोर

      एक हप्ता अगाडि

      चीनमा सम्पन्न सांघाई सहयोग संगठन  (एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै  विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएका छन् । 

      भूकम्पले अफगान गाउँ ध्वस्त, ६२२ भन्दा बढीको मृत्यु

      एक हप्ता अगाडि

      अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या यो समचार बनाउदा सम्ममा ६२२ पुगेको छ ।

      दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

      २ हप्ता अगाडि

      दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ । 

      हमासले युद्धविराम प्रस्ताव स्वीकार गर्यो

      ३ हप्ता अगाडि

      प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव स्वीकार गरेको छ।

      ह्वाइट हाउसमा शान्ति पहल, जेलेन्स्कीले पुटिनसँग वार्तामा चासो देखाए

      ३ हप्ता अगाडि

      युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउसमा सम्पन्न उच्चस्तरीय छलफल अहिलेसम्मकै उत्कृष्ट भएको बताएका छन् । 

          • param d d