वैशाख १९,२०८३ / ०३ : १२ पूर्वान्ह / 2026-05-02 03:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तर्राष्ट्रिय

      अहमदाबादको मेघानीनगरमा विमान दुर्घटना, २४२ यात्रु सवार थिए

      २ हप्ता अगाडि

      गुजरातको अहमदाबादस्थित मेघानीनगरमा एउटा विमान दुर्घटना भएको छ। 

      आरसिबीद्वारा पीडित परिवारलाई १० लाख सहयोग

      ३ हप्ता अगाडि

      आरसिबीले ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही १० लाख भारु आर्थिक सहयोग दिने घोषणा गरेको छ।

      कोलोराडो घटना पुष्टि भए ३८४ वर्ष जेल

      ३ हप्ता अगाडि

      अमेरिकाको कोलोराडोमा भएको आक्रमणमा १२ जना घाइते भएका थिए।

      गाजामा इजरायली आक्रमणमा एक सय १४ को मृत्यु

      २ हप्ता अगाडि

      हिजो मध्यरातदेखि गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् ।

      पुटिनले युक्रेनलाई गरे शान्तिका लागि वार्ताको प्रस्ताव

      २ हप्ता अगाडि

      रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्।

      पाकिस्तानको गोलाबारीमा कश्मीरमा १ महिलाको मृत्यु, २ घाइते

      ३ हप्ता अगाडि

       पाकिस्तानको गोलाबारीपछि भारत नियन्त्रित कश्मीरमा १ महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

      मध्यरातमा हवाई आक्रमण २ बालबालिकासहित ७ जनाको ज्यान गयो

      ३ हप्ता अगाडि

      कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ ।

      भारत–पाकिस्तान युद्धमा होमिए, शैक्षिक संस्था बन्द

      ३ हप्ता अगाडि

      भारतले पाकिस्तानको कश्मीर र पंजाबका भू–भागमा गरेको सैन्य कारबाहीपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

      भारतले देशभर सैनिक अभ्यास तीव्र पा¥यो, पाकिस्तानसँग तनाव संकेत

      ३ हप्ता अगाडि

      भारत सरकारको गृह मन्त्रालयले देशका सबै राज्य र केन्द्र शासित  प्रदेशलाई भोलि ’मक’ अभ्यास गर्न निर्देशन दिएको छ । 

      गाजामा आक्रमण तीव्र पार्न सैनिकलाई युद्धमा बोलाइयो

      ३ हप्ता अगाडि

      इजरायलले गाजामा जारी आक्रमणलाई थप सशक्त बनाउन भन्दै रिजर्भ सैनिकलाई युद्धमा बोलाउन शुरु गरेको छ । 

          • param d d