अन्तर्राष्ट्रिय
अमेरिकाको यूट्युब मुख्यालयमा गोली चल्यो, आक्रमणकारीद्वारा आत्महत्या, केही घाइते
काठमाडौं,अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् ।
सिरियामा शान्तिका लागि पोपको आग्रह
सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि
‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ भन्दै रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा
झण्डै दुई हप्तापछि वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि
पाँच बर्षपछि, मलाला कडा सैनिक सुरक्षाबीच गृह नगरमा
मिङ्गोरा, पाकिस्तान, महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँे सवैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुनुहुन्छ ।
दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने
भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ ः चीन
प्रहरी कार्यालयको बन्दीगृहमा आगलागीमा, आगलागीमा ६८ जनाको मृत्यु
भेनेजुएलाको भ्यालेन्सिया शहरमा अवस्थित प्रहरी कार्यालयमा रहेको बन्दीगृहमा भएको झडप तथा आगलागीमा परी ६८ जनाको ज्यान गएको छ बीबीसीले जनाएको छ । बुधबार जेल तोडेर भाग्नका लागि त्यहाँ राखिएका कैदीहरुले सुत्ने ओछ्यानमा आगो लगाएसँगै त्यहाँ झडप तथा भागदौडको स्थिति सुरु भएको बताइएको छ ।
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी
अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ । बेलायतले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएको आरोपमा बेलायतले पनि रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो ।








