अन्तर्राष्ट्रिय
चीनमा मानिस र रोबोटबीच दौड प्रतियोगिता
चीनको राजधानी बेइजिङमा शनिबार मानिस र रोबोटबीच हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गरीएको छ ।
११ मिनेट यात्रा गरेका ६ महिला अन्तरिक्ष यात्री
विभिन्न क्षेत्रका ६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ ।
विश्व बजारनै उथलपुथल हुने गरी ट्रम्पले सुरु गरे नयाँ भन्सार शुल्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन् ।
पुटिनसँग ट्रम्पको आक्रोश– तेलमा ५० प्रतिशत करको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग आक्रोश व्यक्त गरेका छन् ।
म्यानमार भुकम्पमा ८ सय जनाको मृत्यु पुष्टि, १० हजार बढीको मृत्यु भएको अनुमान
म्यानमारमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने अमेरिकी भूगर्भ सर्वेक्षणले अनुमान गरेको छ ।
रुस र युक्रेन ब्ल्याक सीमा युद्ध विराम गर्न सहमत
रुस र युक्रेन ब्ल्याक सीमा युद्ध विराम गर्न सहमत भएका छन् । अमेरिकी प्रतिनिधि मण्डलका साथमा भएको वार्तामा सहमति गरेको जनाएका छन् ।
अमेरिकामा वैधता गुमाएका ५ लाख आप्रवासीको डिपोर्ट हुदै
अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ ।
गाजामा युद्धविराम शुरू भएयताकै ठूलो आक्रमण, एकैदिन ४०० को मृत्यु
इसरायलले गाजामा भीषण आक्रमण गरेको छ । इसरायली आक्रमणबाट गाजामा एकैदिन ४०० जनाको मृत्यु भएकोे छ ।
२८० दिनदेखि अन्तरिक्षमा फसेका सुनीता र विल्मोरलाई फिर्ता ल्याउने योजना स्थगित
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट अन्तरिक्ष यात्री सुनीता विलियम्स र ब्यारी बुच विल्मोरको फिर्ती ल्याउने योजना स्थगित गरिएको छ ।
युक्रेन युद्धविराम गर्न तयार भएपछि ट्रम्पले फेरि सहायता सुरु गर्ने
युक्रेनले रुससँग तत्काल युद्धविराम गर्न अमेरिकाको प्रस्ताव स्वीकार गरेको छ ।








