अन्तर्राष्ट्रिय
आरसीबीेलाई ४ हप्ताभित्र लिखित जवाफ दिनुपर्ने निर्देशन
अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघलाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन् ।
हैदराबादको रासायनिक कारखानामा विस्फोट
हैदराबादको पटानचेरुवु क्षेत्रमा एक रासानिक कारखानामा विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
युद्धविराम गर्न तयार भयो इजरायल
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमाथि १२ दिनदेखि जारी युद्ध रोक्ने घोषणा गरेका छन् ।
इरानको ट्रम्पलाई चेतावनी ः युद्ध सुरु, इजरायलसँग सम्झौता हुँदैन
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा जवाफ दिएको छ ।
इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी
इजरायलले इरानी युद्धकालीन सेना कमान्डर अली सादमानी मारेको दाबी गरेको छ ।
बिहानै इरानी मिसाइल प्रहार, जेरुसेलम र तेल अभिभमा उद्धार टोली सक्रिय
इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ।
एयर इन्डिया दुर्घटनाः आगोको ताप १००० डिग्री!
एयर इन्डियाको विमान दुर्घटनापछिको आगलागी १००० डिग्री तापक्रमसम्म पुगेको खुलेको छ ।
इजरायलको राजधानीमा इरानको हमला, ८ को ज्यान
इरानले ड्रोनमार्फत इजरायलको तेल अविवको ब्याट याम र ताम्रा शहरमा मिसाइल आक्रमण गरेको छ ।
इरानमा इजरायलको आक्रमण, नेपालीलाई आफ्नो सुरक्षामा ध्यान दिन आग्रह
इजरायलले इरानमा आक्रमण गरेको छ । आक्रमणको निसाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ ।








