चैत १८,२०८२ / ०२ : १९ अपरान्ह / 2026-04-01 02:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि आयुर्वेद सेवा सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

      २ वर्ष अगाडि

      आयुर्वेदिक चिकित्सा पद्धतिको बारेमा जानकारी दिने उदेश्यले आयोजित अभिमुखिकरण तालिममा बिराटनगर महानगरपालिका,  कटहरी, ग्रामथान लगायत आसपासका ४५ भन्दा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो ।

      नेपालमा ३ लाख बालबालिकामा अटिजम (भिडियोसहित)

      २ वर्ष अगाडि

      बिगतका बर्षहरुका झै यसबर्ष पनि आज बिभिन्न कार्यक्रम गरि बिश्व अटिजम सचेतता दिवस मनाइएको छ । 

      भूकम्पबाट प्रभावित टर्कीमा नेपालले खाद्य सामग्री सहित मेडिकल टिम पठाउने

      ३ वर्ष अगाडि

      टर्कीमा भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । 

      कान्ति बाल अस्पतालमा सुरू भयाे अनलाइन टिकट

      ३ वर्ष अगाडि

      कान्ति बाल अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालमा हुने अव्यवस्थित भीडको व्यवस्थापन गर्न अस्पतालले अनलाइन टिकट सुरु गरेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताएका छन् । 

      तपाईको मास्क खोई ? अभियान आजबाट बिराटनगरमा सुरु

      ३ वर्ष अगाडि

      पछिल्लो समय चीन र भारतमा तीव्र गतिमा बढिरहेको कोरोनाको कारण जनमानसलाई सचेत गराउने अभियान अन्तर्गत विराटनगरमा आज तपाईको मास्क खोई भन्ने अभियान सम्पन्न भएको छ । 

      १५ लाख कोरोनाविरुद्धको बुस्टर डोज खोप ल्याइँदै, सबैलाई लगाउन आग्रह

      ३ वर्ष अगाडि

      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

      फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम बढ्यो (विज्ञप्ति सहित)

      ३ वर्ष अगाडि

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ।

      २४ घण्टामा २ जना डेंगु सङ्क्रमितको मृत्यु, सङ्क्रमितको सङ्ख्या ५३ हजार ९५१ पुग्यो,

      ३ वर्ष अगाडि

       पछिल्लो २४ घण्टामा २ जना डेंगु सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

      पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण

      ३ वर्ष अगाडि

      नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

      निमोनिया विरुद्धको दिवसलाई विविध कार्यक्रम गरी मनाइँदै

      ३ वर्ष अगाडि

       निमोनिया विरुद्धको दिवसलाई नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइएको छ ।

          • param d d