चैत १८,२०८२ / ०२ : १५ अपरान्ह / 2026-04-01 02:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      छोराछोरी विदेशिएपछि झन्डै २२ प्रतिशत ज्येष्ठ नागरिकमा एक्लोपना

      १ वर्ष अगाडि

       छोराछोरी विदेशमा भएका ज्येष्ठ नागरिकका बीचमा काठमाण्डौ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१ दशमलव ७ प्रतिशत व्यक्तिमा गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ । 

      कोशीमा १ हजार ६५ जनामा डेंगी, झापामा २ जनाको मृत्यु,

      १ वर्ष अगाडि

      डेंगीबाट गत साउनदेखि हालसम्म कोशी प्रदेशमा मात्र एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।

      रौतहटमा अक्सिजनको अभाव हुँदा नवजात शिशुको मृत्यु

      १ वर्ष अगाडि

      रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । 

      बाँकेमा झाडापखालाका कारण ४ जनाको मृत्यु, ७ बिरामी

      १ वर्ष अगाडि

      बाँकेमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ र फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

      दूधकुण्डमा स्वास्थ्य शिविर : ४,६०० मिटर उचाइका समस्याहरूको समाधान

      १ वर्ष अगाडि

      नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ स्थित प्रमुख धार्मिक स्थल दूधकुण्डमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

      मङ्कीपक्सको खतरा : सुरक्षित बस्न आग्रह

      १ वर्ष अगाडि

      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्सको संक्रमणको जोखिम रहेको जानकारी दिएको छ । 

      कोशी प्रदेशमा डेंगुको चुनौती, साउन महिनामा मात्रै ३३४ जनामा संक्रमण

      १ वर्ष अगाडि

      कोशी प्रदेशमा साउन महिनामा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको छ ।कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् ।

      डेँगीको सङ्क्रमण बढेपछि सरकारले ल्यायो ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

      १ वर्ष अगाडि

      डेँगीको सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

      नेपाली कांग्रेसका सांसद शर्माको पहलमा केएमसीले निःशुल्क शल्यक्रिया कार्यक्रम सुरु गर्ने

      १ वर्ष अगाडि

      काठमाडौँ स्थित नेपाल मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले दुर्गम जिल्लाका बिरामीहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेको छ । 

      आफ्नो मुटुलाई जोगाउन आजैबाट कदम उठाऔं !

      १ वर्ष अगाडि

      जब हामी सुनिरहेका हुन्छौं, “त्यो हार्ट अट्याक हो,” हाम्रो मनमा अनेक प्रश्न उठ्छन् के भयो अचानक?

          • param d d