Health
लम्पी स्कीन बाट कोशी प्रदेशमामात्रै ३ हजार ६ सय बढि चौपायको मृत्यु, १ लाख ५४ हजार बढि प्रभाबित
पछिल्लो समयमा नेपालमा गाई भैँसीमा तिब्र रुपले फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशमा मात्रै ३ हजार ६ सय ६४ चौपायको मृत्यु भएको छ ।
५ महिना नबित्दै कोशी अस्पताल बिराटनगरमा नयाँ मेसु नियुक्त
पाँच महिना नबित्दै कोशी अस्पताल बिराटनगरमा मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरिएको छ ।
नेपाल औषधि ब्यवसायी संघ मोरङ्गले मनायो ५० औँ स्थापना दिवस (भिडियोसहित)
नेपाल औषधि ब्यवसायी संघ जिल्ला शाखा मोरङले आफ्नो ५० औँ स्थापना दिवस भब्यताका साथ मनाएको छ । दिवशको अवसरमा मोरङ शाखाले सप्ताहब्यापी बिभिन्न कार्यक्रम गरि ५० औँ स्थापना दिवस मनाएको हो ।
सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा कडाई गरिने
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा थप कडाइका साथ लैजान लागिएको बताएकी हुन ।
लम्पी स्कीनबाट ८ हजार पशुचौपाया संक्रमित
बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् ।
आज बिश्व योग दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि २०१५ देखि २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो ।
स्तनपान गराउने आमाहरुले जान्नैपर्ने कुराहरु यस्ता छन्
आमाको दुध बच्चाका लागि त्यस्तो पोषण हो, जुन उनीहरुको शरीरिक–मानसिक विकासका लागि अपरिहार्य हुन्छ । त्यसैले आमाको दुध बच्चाका लागि अमृतसमान हुन्छ ।
बैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, वैरागी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार
बिहिबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।








