चैत १८,२०८२ / ०२ : १९ अपरान्ह / 2026-04-01 02:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      मृत छोराको शुक्राणु प्रयोगबाट राजश्री बनिन् हजुरआमा

      ८ वर्ष अगाडि

      दुई वर्षअघि क्यान्सरबाट २७ वर्षे छोरा गुमाएकी एक आमाले आफ्नो कोशिशबाट उनलाई ‘पुनर्जीवन’ दिएकी छिन्। भारतको पुणेकी ४९ वर्षीया शिक्षिका राजश्री पाटिलले एक सरोगेट आमाको मद्दतबाट अविवाहित छोरा प्रथमेशका जुम्ल्याहा बच्चा जन्माइदिएकी छन्। यो चमत्कार होइन, विज्ञानको कमाल हो । जसले २७ वर्षे जवान छोरो गुमाएकी एक आमाको मुस्कान फिर्ता ल्याइदिएको छ। 

          • param d d