Health
देशभर फैलिँदै डेंगु संक्रमण, सबैभन्दा बढी कोशीमा
मनसुन सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्न थालेको छ ।
भारतमा कोरोना उकालो, दुई जनाले ज्यान गुमाए
भारतमा कोभिड–१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
कोभिड खोप ६५ वर्षमाथिकामा सीमित गर्ने
कोभिड–१९ विरुद्धको खोप बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि सिफारिस नगर्ने घोषणा गरेका छन् ।
भारतमा कोरोना, १२ को मृत्यु, ४ भेरियन्ट पुष्टि
छिमेकी मुलुक भारतमा कोरोनाको महामारी फेरी फैलिएको छ ।
आज विश्व क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै
आज विश्व क्षयरोग दिवस, ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।
आजदेखि देशभर सुरु भयो एचपीभी खोप अभियान
आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।
स्वास्थ्य बीमा रकम पाँच लाख पु¥याइने छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पु¥याइने बताएका छन् ।
हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेको छ
चिसोमा बिहानै ‘मर्निङ वाक’ गर्ने बानी छ भने तालिका परिवर्तन गर्नुहोस्
के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् ।
२७ हजार बढिमा डेङ्गी संक्रमण पुष्टि , ११ जनाको मृत्यु
देशभर २७ हजार बढिमा डेङ्गी संक्रमण पुष्टिी भएको छ भने ११ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।








