चैत १८,२०८२ / ०२ : १७ अपरान्ह / 2026-04-01 02:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      डेंगुको परीक्षण गर्दा अधिकतम ६ रुपैयाँभन्दा बढी लिन नपाइने

      २ वर्ष अगाडि

      विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ ।

      कोशी प्रदेशमा डेंगु फैलियो: ९ जनाको मृत्यु,उच्च सतर्कता अपनाउन अनुरोध

      २ वर्ष अगाडि

      हालसम्म कोशी प्रदेशमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने सबै सुनसरी धरानका हुन् ।

      महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामको तयारी तीव्र

      २ वर्ष अगाडि

      धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ । 

      कोशी प्रदेशमा आँखा पाक्ने समस्या बढ्दो : स्कुले बिद्यार्थी बढि प्रभावित

      २ वर्ष अगाडि

      केही दिन यता कोशी प्रदेशका बिभिन्न जिल्लाहरुमा आँखा पाक्ने समस्या निकै बढ्दै गएको पाइएको छ । अहिले दैनिक २५ देखि ३० जना बिरामी आउने गरेका छन् ।

      महानगरको सबै वडामा डेंगु रोकथाम र नियन्त्रणको अभियान

      २ वर्ष अगाडि

      विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

      धरानमा डेङ्गु नियन्त्रणका लागि विद्यालय बन्द

      २ वर्ष अगाडि

      सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ ।

      बुधबारदेखि सुरू हुने माओवादीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

      २ वर्ष अगाडि

      बुधबारदेखि सुरू हुने नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ।

      लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन

      २ वर्ष अगाडि

      मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

      हेपाटाइटिस के हो ? यसबाट कसरी जोगिने ?

      २ वर्ष अगाडि

      आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।  हेपाटाइटिस बी’ र ‘सी’ का कारण हरेकबर्ष संसारमा १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

      ५८औँ रक्तसञ्चार दिवस देशभर आज मनाइँदै

      २ वर्ष अगाडि

      हरेक वर्ष जस्तै यो बर्ष पनि आज  ५८औँ रक्तसञ्चार दिवस देशभर आज मनाइँदैछ । प्रत्येक साल साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । 

          • param d d