चैत १८,२०८२ / ०२ : १९ अपरान्ह / 2026-04-01 02:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      बिराट नर्सिङ होममा १ दिने शिशुको दुर्लभ शल्यक्रिया सम्पन्न

      २ वर्ष अगाडि

      विराटनगरस्थित विराट नर्सिङ होममा १ दिनको बच्चाको दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ ।  तल्लो खानाको नली स्वासनलि सगं जोडिएको अवस्थामा जन्मिएकी १ दिने शिशुको दुर्लव शल्यक्रिया सम्पन्न भएको हो ।

      भयावह बन्दै डेंगी संक्रमण : देशभर संक्रमितको संख्या ४ हजार नाघ्यो,कुन जिल्लामा कति ?

      २ वर्ष अगाडि

      देशभर डेंगी संक्रमितको संख्या हाल ४ हजार २ सय ८९ जना रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

      पशुमा ‘लम्पी स्किन’ रोगको महामारी, काभ्रेमा ६८१ पशुको मृत्यु

      २ वर्ष अगाडि

      लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३  पशु सङ्क्रमित बनेका छन्। यो रोगबाट जिल्लामा ६८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

      भ¥याङ तपाईको फिटनेसको राज

      २ वर्ष अगाडि

      अन्य व्यायामभन्दा पनि भ¥याङ चढ्नु–ओर्लनु कोलेस्टेरोल घटाउने सबैभन्दा सरल र उत्तम उपाय भएको चिकित्सकहरु बताउछन् ।

      त्रिबि आईओएमले मनायो ५१ औँ बार्षिकोत्सब

      २ वर्ष अगाडि

       त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले ५१औँ बार्षिकोत्सब मनाइएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि आइओएमले आफ्नो ५१औे बार्षिकोत्सव मनाएको हो ।

      बिहान ८ देखि ४ बजेसम्म वीर अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने

      २ वर्ष अगाडि

       आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म वीर अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने भएको छ।

      नाथ्री फुटेमा प्राथामिक उपचार के गर्ने ?

      २ वर्ष अगाडि

      नाथ्री फुटेमा बुढी औला र चोर औलाले कम्तीमा १० मिनेट टाउको अगाडि झुकाईकन नाक थिच्ने गर्नुपर्छ ।

      कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

      २ वर्ष अगाडि

      कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मस्तिष्क मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् ।

      कोशी प्रदेशमा डेंगु फैलियो, यस्ता हुन्छन् लक्षण संक्रमण हुन नदिन के गर्ने ? (भिडियोसहित)

      २ वर्ष अगाडि

      बर्षा यामको सुरुवात संगै यसबर्ष पनि डेंगुको संक्रमण देखिन थालिसकेको छ । देशका बिभिन्न भागमा तिब्र गतिमा बढ्दै गएको डेंगु कोशी प्रदेशमा पनि बढ्दै गएको छ ।

      डेंगीबाट कसरी बच्ने जान्नैपर्ने १० उपाय

      २ वर्ष अगाडि

      बर्षा यामको सुरुवात संगै यसबर्ष पनि डेंगीको संक्रमण देखिन थालिसकेको छ । देशका बिभिन्न भागमा तिब्र गतिमा बढ्दै गएको डेंगु कोशी प्रदेशमा पनि संक्रमण बढ्दै गएको छ ।

          • param d d