जेष्ठ ३१,२०८१ / ०७ : २६ पूर्वान्ह / 2024-06-13 07:26 am
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      विश्व कोरोना अपडेट : संक्रमित १ करोड ९२ लाख नाघ्यो, मृत्यु ७ लाख १६ हजार बढि

      ३ वर्ष अगाडि

      विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको हो । यस्तै विश्वभर शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ ।

      मोटोपना घटाए कोरोना संक्रमणको जोखिम कम

      ३ वर्ष अगाडि

      कित्सकहरुका अनुसार मोटोपनाका कारण कोरोना भाइरसको संक्रमण निको हुने सम्भावना कम हुन्छ ।

      प्लाज्माथेरापीबाट नेपालमा कोरोना संक्रमितको सफल उपचार

      ३ वर्ष अगाडि

      नेपालमा पहिलोपटक प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना सङ्क्रमितको स्वास्थ्य सुधार भएको छ  । त्यस्तै, अर्का एक बिरामीमा उपचार शुरु गरिएको छ ।

      कोरोनाबाट विदेशमा थप १ नेपालीको मृत्यु, विदेशमा मृत्यु हुनेको संख्या १६१ पुग्यो

      ३ वर्ष अगाडि

      विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ। बेलायतमा बसोबास गरिरहेका नेपालीको मृत्यु भएसँगै विदेशमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ।

      विश्व कोरोना अपडेट : १ करोड ५३ लाख ६३ हजार नाघ्यो, मृत्यु ६ लाख २९ हजार बढि

      ३ वर्ष अगाडि

      विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ । यस्तै विश्वभर बिहिबार बिहानसम्म मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ ।

      विश्व कोरोना अपडेट : संक्रमित १ करोड ४६ लाख ४० हजार, मृत्यु ६ लाख ८ हजार नाघ्यो

      ३ वर्ष अगाडि

      विश्वभर माहामारीको रुपमा फैलिएको कोरोनबाट पछिल्लो २४ घण्टामा २ लाख ६० हजार जना  संक्रमित भएका छन् । कोरोना पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार अमेरिका, ब्राजिल र भारतमा अन्यत्रभन्दा धेरै संक्रमित भेटिएका छन् । 

      विश्व कोरोना अपडेट : संक्रमित १ करोड ४४ लाख बढि, मृत्यु ६ लाख ४ हजार नाघ्यो

      ३ वर्ष अगाडि

       विश्वभर माहामरीको रुपमा फैलिएको कोरोना भाइरसबाट  संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ हजार ४५१ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ हजार ४५१ पुगेको हो।

      विश्व कोरोना अपडेट : संक्रमित १ करोड ३९ लाख बढि, मृत्यु ५ लाख ९१ हजार माथि

      ३ वर्ष अगाडि

      विश्वभर माहामरीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्मा पछिल्लो २४ घण्टामा २ लाख ४८  हजार ३०७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ ।

      विश्वमा अहिलेसम्मकै धेरै संक्रमित थपिए २४ घण्टामा २ लाख २८ हजार बढि यस्तो छ तथ्यांक

      ३ वर्ष अगाडि

      पछिल्लो २४ घण्टामा  विश्वभरमा २ लाख  २८ हजार १०२ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन कोरोना संक्रमित यति धेरै भेटिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । यो संगै शनिबार बिहानसम्म विश्वभर १ करोड २६ लाख १४ हजार ३२४ जना संक्रमित भएका छन् ।

      कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको पत्रकार सम्मेलन (लाइभ)

      ३ वर्ष अगाडि

       स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत् कोरोना भाइरस (कोभिड-१९) को नियमित अपडेट गराउँदै   मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम 

          • param d d