भाद्र २३,२०८१ / ०८ : ४९ पूर्वान्ह / 2024-09-08 08:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      Health

      रौतहटमा अक्सिजनको अभाव हुँदा नवजात शिशुको मृत्यु

      ४ दिन अगाडि

      रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । 

      बाँकेमा झाडापखालाका कारण ४ जनाको मृत्यु, ७ बिरामी

      ५ दिन अगाडि

      बाँकेमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ र फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

      दूधकुण्डमा स्वास्थ्य शिविर : ४,६०० मिटर उचाइका समस्याहरूको समाधान

      २ हप्ता अगाडि

      नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोगमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ स्थित प्रमुख धार्मिक स्थल दूधकुण्डमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

      मङ्कीपक्सको खतरा : सुरक्षित बस्न आग्रह

      २ हप्ता अगाडि

      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्सको संक्रमणको जोखिम रहेको जानकारी दिएको छ । 

      कोशी प्रदेशमा डेंगुको चुनौती, साउन महिनामा मात्रै ३३४ जनामा संक्रमण

      ३ हप्ता अगाडि

      कोशी प्रदेशमा साउन महिनामा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको छ ।कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् ।

      डेँगीको सङ्क्रमण बढेपछि सरकारले ल्यायो ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

      ३ हप्ता अगाडि

      डेँगीको सङ्क्रमण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

      नेपाली कांग्रेसका सांसद शर्माको पहलमा केएमसीले निःशुल्क शल्यक्रिया कार्यक्रम सुरु गर्ने

      २० घण्टा अगाडि

      काठमाडौँ स्थित नेपाल मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले दुर्गम जिल्लाका बिरामीहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेको छ । 

      आफ्नो मुटुलाई जोगाउन आजैबाट कदम उठाऔं !

      १ महिना अगाडि

      जब हामी सुनिरहेका हुन्छौं, “त्यो हार्ट अट्याक हो,” हाम्रो मनमा अनेक प्रश्न उठ्छन् के भयो अचानक?

      एचआइभी संक्रमित आधारभूत शिक्षा र स्वास्थ्यबाटै बञ्चित

      एक हप्ता अगाडि

      स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको “ एच आईभी सङ्क्रमितको स्वास्थ्य र मानव अधिकार” सम्बन्धी एक पत्रकार अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले संविधानले प्रत्याभूत गरेको अधिकारबाटै बञ्चित हुनु परेको दुखेसो गरे । 

      तनहुँमा डेंगीकाे सङ्क्रमणबाट तीन जनाको मृत्यु

      एक हप्ता अगाडि

      डेंगीको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाका रहेका छन् । 

          • param d d