भाद्र २३,२०८१ / ०९ : ५७ पूर्वान्ह / 2024-09-08 09:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा

      hello

      कामको समान ज्याला पाउनुपर्ने माग सहित पोखराका आशिंक प्राध्यापकहरु आन्दोलित

      ४ वर्ष अगाडि

       पृथ्वीनारायण क्याम्पस पोखराका आशिंक प्राध्यापकहरु आन्दोलित भएका छन् । लामो समयदखि अभ्यापनरत शिक्षकहरुले समान कामको समान ज्याला पाउनुपर्ने माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन । 

      जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय

      ४ वर्ष अगाडि

      काठमाडौं, भएका कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाइको काम सुम्पिने गरेको छ। 

      पर्यटककै भरमा पढाइ

      ४ वर्ष अगाडि

      विदेशीले सहयोग नगरेको भए विद्यालय शिक्षा पूरा गर्ने हाम्रो सपना अधुरै हुन्थ्यो । सरकारी उपस्थिति नहुँदा दुर्गममा आएर हाम्रो पढाइको जिम्मा विदेशीले लिनुपरेको छ।

      शिक्षक नियुक्तिमा २४ लाख घुस

      ४ वर्ष अगाडि

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ। 

      बंगलादेश पढ्न गएका विद्यार्थीले राजदूतलाई सुनाए समस्या

      ४ वर्ष अगाडि

      बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले विभिन्न समस्या समाधानका लागि दुतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

      गुरुकूल शिक्षाप्रतिको आकर्षणमा कमी हुँदै गएको सरोकारवालाहरुको गुनासो

      ४ वर्ष अगाडि

       सरकारले गुरुकुल शिक्षालाई उपेक्षा गरेको छ । गुरुकुल शिक्षासँग जोडिएको संस्कृति शिक्षा जिवनउपयोगगि र व्यवहारिक मानिन्छ ।

      नेपालको शिक्षा क्षेत्र अस्तब्यस्त , शिक्षा प्रतिवेदन किन लुकाइयो ?

      ४ वर्ष अगाडि

      दुर्भाग्य सरकारले उक्त प्रतिवेदनका आधारमा नीति तर्जुमा गर्नु त परको कुरा औपचारिक रुपमा सार्वजनिक नगरेर प्रतिवेदन नै वेपत्ता बनायो । 

      बालबोध मा.वि.मा सम्मान तथा तीज बिशेष कार्यक्रम सम्पन्न

      ५ वर्ष अगाडि

      शिक्षा नै बिकास को मूल आधार हो भन्ने मूल नारासहित स्थापित तथा सामाजिक कार्यमा सक्रिय संस्था घाँसी आदर्श समाज नेपाललाइ सम्मान गरेको छ । 

      त्रीवि को उपकुलपतीमा दौडधुप

      ५ वर्ष अगाडि

      विश्वविद्यालयमा उपकुलपति बन्न अहिले दौडधुप तीब्र बनेको छ ।

      कहाँ लुकाइयो शिक्षा प्रतिवेदन ?

      ५ वर्ष अगाडि

      उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा विद्यमान व्यापारीकरण रोक्न भविष्यमा सेवामूलक निजी अहिलेसम्म विद्यालय मात्रै रहने गरी मस्यौदा प्रतिवेदन तयार गरेको आठ महिना पुगेको छ  ।

          • param d d