शिक्षा
hello
एसियाकै प्रख्यात प्रशिक्षक डाक्टर उज्जवल पाट्नी पहिलो पटक नेपाल आउने
एसियाकै प्रख्यात प्रशिक्षकको रुपमा परिचित डाक्टर उज्जवल पाट्नी एक कार्यक्रममा प्रशिक्षण दिन पहिलो पटक नेपाल आउने भएका छन् ।
आगामी शैक्षिक वर्षमा पनि पाठ्यपुस्तक अभाव हुने निश्चित
हरेक शैक्षिक सत्रमा विद्यार्थीले समयमा नै पुस्तक नपाउने गरेका छन् । पाठ्यपुस्तक छपाईमा ढिलाई हुँदा गत बर्षको जस्तै आउँदो शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक अभाव हुने देएिको छ ।
अपाङ्गता भएकाहरुका लागि विशेष विद्यालय स्थापना गर्ने तयारी
सरकारले सातै प्रदेशमा अपाङ्गता भएकाहरुका लागि विशेष विद्यालय स्थापना गर्ने तयारी गरेको छ ।
मेडिकल कलेजको मनपरी, शुल्कमा यसरी हुन्छ मनोमानी
काठमाडौसहित देशका बिभिन्न क्षेत्रमा संचालित निजी मेडिकल कलेजहरूले नियम बिपरित मनपरी शुल्क लिएको पाईएको छ । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कका आधारमा रकम नलिएर बढी असुल्न थालेपछि मेडिकल कलेजसहित सरकारको सर्वत्र आलोचना हुन थालेको छ ।
वालुवाटार मोडल कलेजको धन्दा, बिना दर्ता २५० विद्यार्थीलाई अध्ययन गराउँदै
मान्छेमा चेत भर्ने, विद्यार्थीलाई शिक्षा बाड्ने र उनीहरुको भविष्य बनाउने जिम्मेवारी बोकेका स्कूल कलेजहरुले नै गैरकानुनी धन्दा चलाउन थाले भने के हुन्छ ? अझै विद्यार्थी नै किन बेच हुन थाल्या भने के होला ?
जाडले विद्यार्थी विद्यालय आउन छाडेपछि न्यानो कपडा वितरण
नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा रहेको नेपाल धर्ती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने
प्रदेश नं. ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको हो ।
१४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार
सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार पारेको छ ।
त्रिभुवन विश्वविद्यालयको पुस्तकालयमा पुस्तक उपलब्ध नभएपछि पाठक निराश
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो ।
नामै काफि छ पिपलबोटे स्कुल, जहाँ विगत २२ वर्ष देखि खुला आकाशमुनी पढाउँछन चन्द्र भण्डारी
इटहरीस्थित टेंग्रा खोला छेउमा एउटा रुखमुनीको खुला आकाशमा केही बालबालिका भुईमा गुन्द्री र म्याटमाथि बसेर पढिरहेका छन् । छेउमा बसेका छन, शिक्षक चन्द्र भण्डारी ।