असार १४,२०७९ / ०९ : १३ अपरान्ह / 2022-06-28 09:13 pm

        शिक्षा

        hello

        त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि

        १ वर्ष अगाडि

        त्रिभुवन विश्वविद्यालय त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि हुने भएको छ । 

        कोरोना महामारीका कारण एक अर्ब बढी बालबालिकाको पठनपाठन अवरुद्धः युनिसेफ

        १ वर्ष अगाडि

        संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ । 

        ११ मा भर्ना भदौ १५ पछि

        १ वर्ष अगाडि

        राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो संक्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षाफल प्रकाशित गरेपछि ११ कक्षामा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ ।

        लोकसेवाका परीक्षा अनिश्चित, दुई लाख परीक्षार्थी अन्योलमा

        १ वर्ष अगाडि

        नेपाल राष्ट्र बैंकको पछिल्लो सर्वेक्षणअनुसार कोरोना संक्रमण सुरु भएयता निजी क्षेत्रतर्फ २२.५ प्रतिशत कर्मचारी कटौतीमा परेका छन् । 

        त्रिविको स्थगित परीक्षा तत्काल नहुने, अब कहिले हुन्छ ?

        १ वर्ष अगाडि

        त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ ।

        सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

        १ वर्ष अगाडि

        त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । 

        एसईईको नतिजा १ साताभित्र सार्वजनिक गर्ने तयारी

        १ वर्ष अगाडि

        १ साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने भएको छ । 

        कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेबाट सुचारु हुने

        १ वर्ष अगाडि

        सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । 

        त्रिविका सबै क्याम्पसहरु खुले, भदौँ ७ बाट परीक्षा सुरु हुने (सुचनासहित)

        १ वर्ष अगाडि

        सरकारले लकडाउनको अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् ।

        साउन ८ गतेबाट विद्यार्थी भर्ना खुलाउने सरकारको निर्णय

        १ वर्ष अगाडि

        साउन ८ गतेबाट विद्यार्थी भर्ना खुलाउने सरकारको निर्णय गरेको छ । सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको हो ।