असोज २८,२०८१ / ०७ : ०० पूर्वान्ह / 2024-10-14 07:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा

      hello

      कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ८ हजार बढि उत्तीर्ण

      १ वर्ष अगाडि

      उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।

      कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिर दोस्रो हप्ता हुने

      १ वर्ष अगाडि

       कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ 

      पुस्तकप्रति नयाँ पुस्तामा रूचि देखिएन : शिक्षामन्त्री देवेन्द्र पौडेल

      २ वर्ष अगाडि

      शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताएका छन् ।

      सरकारी विद्यालयका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च

      २ वर्ष अगाडि

      काठमाडौं  महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत  उपलब्ध गराउने भएको छ ।

      सीटीईभीटी परीक्षा स्थगन गरिएको विरुद्ध आज पनि प्रदर्शन

      २ वर्ष अगाडि

       प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षाहरू स्थगनको विरोधमा विद्यार्थीहरूको आन्दोलन आज पनि जारी रहेको छ । 

      शिक्षामा लगानी बढाउने गरी कानुनी व्यवस्था गरिन्छ- राज्यमन्त्री श्रेष्ठ

      २ वर्ष अगाडि

      प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । 

      बौद्ध अध्ययन तथा दिगो विकास विषयमा स्नातकोत्तर कार्यक्रम सुरु

      २ वर्ष अगाडि

      बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ वर्षिय स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चोभार गेटमा सञ्चालन हुने भएको छ ।

      परीक्षा बोर्डको निर्णय एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा

      २ वर्ष अगाडि

       माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । 

      वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न कामपाको निर्देशन

      २ वर्ष अगाडि

      काठमाडौँ महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । 

      अब धमाधम परीक्षा सञ्चालन हुने

      ४ वर्ष अगाडि

      विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । 

          • param d d