शिक्षा
hello
परिषद्ले लियो विद्यालय बन्दको कार्यक्रम फिर्ता
सरकारले वार्ताका लागि समिति गठन गरेको र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान
सोमबार त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो ।
विराटनगर–१९ स्थित सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना
उक्त ल्याव महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो ।
महानगरपालिकाले गर्यो छात्रवृत्ति वितरण नगर्ने ३ सइ ४२ संस्थागत विद्यालयको सूची सार्वजनिक
ती विद्यालयलाई यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिइएको छ ।
त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कार’को आवेदन आह्वान
शोध तथा अनुसन्धानलाई प्रोत्साहन दिने त्रिविको नीतिअनुसार आ.व.२०७९÷०८० मा स्थापित पुरस्कारका लागि आफ्नो अनुसन्धान विवरणसहित आवेदन आह्वान गरिएको हो ।
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाइँदै
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले जेठ १५ गतेदेखि १९ गतेसम्म उक्त बिश्वब्यापी कार्यसप्ताह मनाउन लागेको हो ।
बिराटनगरको इडुमार्कमा सि–म्याट परिक्षाको अभिमुखिकरण सम्पन्न
कोशी प्रदेश कै पहिलो र सर्वोत्कृष्ट नतिजा दिने उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत स्नातक तहमा भर्ना हुन् लिइने सि–म्याटको तयारी कक्षा सुरु गरेको हो ।
कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै
भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ ।
पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय
पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ ।