असार १४,२०७९ / ०८ : ४४ अपरान्ह / 2022-06-28 08:44 pm

        शिक्षा

        hello

        विद्यालय सञ्चालन कार्यविधि तयार

        १ वर्ष अगाडि

         राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ ।

        कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी

        १ वर्ष अगाडि

         सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । 

        सोमबारदेखि रेडियो र टेलिभिजनबाट पढाइ सुरु हुने (तालिकासहित)

        २ वर्ष अगाडि

        कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ ।

        एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

        २ वर्ष अगाडि

        सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।

        कक्षा १० को अन्तिम परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा गरिने

        २ वर्ष अगाडि

        कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १०  (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । 

        यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

        २ वर्ष अगाडि

         यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । अब विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

        एसइईबारे एक साताभित्र निर्णय गरिने

        २ वर्ष अगाडि

        शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ ।

        सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन : शिक्षामन्त्री

        २ वर्ष अगाडि

         बजेट बक्तब्यमा उल्लेखित सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिने कार्यक्रम शिक्षा मन्त्रालयको नभएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

        सामुदायिक विद्यालयको जिम्मा निजीलाई

        २ वर्ष अगाडि

        सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । 

        सामाजिक दुरी कायम राख्दै जेठ २१ देखि विद्यार्थी भर्ना अभियान सुरु

        २ वर्ष अगाडि

        सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गते (बुधबार) देखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् ।