असार १४,२०७९ / ०९ : ५९ अपरान्ह / 2022-06-28 09:59 pm

        शिक्षा

        hello

        एसइई दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित

        २ वर्ष अगाडि

        चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन्।

        कक्षा ११–१२ बाट कम्युटर विषय नहटाउन माग

        २ वर्ष अगाडि

        कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल (सीफ्यान)ले कक्षा ११ र १२ मा ऐच्छिक कम्प्युटर विज्ञानलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । 

        फेकन मा सर्वसम्मत हुने सम्भावना बढ्यो

        २ वर्ष अगाडि

        स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल को आगामी चैत्र २९ मा हुन गईरहेको बार्षिक साधारण शभा बाट नयाँ कार्यसमितिको चयन हुन गईरहेको छ । 

        उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै

        २ वर्ष अगाडि

        मुलुकमा पहिलोपटक उपकुलपति नरहने व्यवस्था सहितको विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ ।

        रतुवामाई वैदेशिक रोजगार समन्वय समितिको पहलमा विधार्थी प्रतिभा निखार्दै

        २ वर्ष अगाडि

        रतुवामाईमा युवा उधम र स्वरोजगारको लक्ष्य लिएर स्थापित संस्थाले नगरमा विधार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ । 

        इटहराको सरस्वती माविमा अब सिभिल इन्जिनिएरिङ पढाई हुने

        २ वर्ष अगाडि

        सरस्वती माध्यमिक विद्यालय इटहरामा शैक्षिक सत्र २०७८ देखि सिभिल इन्जिनिएरिङको पढाइ हुने भएको छ । 

        कामको समान ज्याला पाउनुपर्ने माग सहित पोखराका आशिंक प्राध्यापकहरु आन्दोलित

        २ वर्ष अगाडि

         पृथ्वीनारायण क्याम्पस पोखराका आशिंक प्राध्यापकहरु आन्दोलित भएका छन् । लामो समयदखि अभ्यापनरत शिक्षकहरुले समान कामको समान ज्याला पाउनुपर्ने माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन । 

        जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय

        २ वर्ष अगाडि

        काठमाडौं, भएका कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाइको काम सुम्पिने गरेको छ। 

        पर्यटककै भरमा पढाइ

        २ वर्ष अगाडि

        विदेशीले सहयोग नगरेको भए विद्यालय शिक्षा पूरा गर्ने हाम्रो सपना अधुरै हुन्थ्यो । सरकारी उपस्थिति नहुँदा दुर्गममा आएर हाम्रो पढाइको जिम्मा विदेशीले लिनुपरेको छ।

        शिक्षक नियुक्तिमा २४ लाख घुस

        २ वर्ष अगाडि

        अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ।