शिक्षा
hello
शिक्षामा लगानी बढाउने गरी कानुनी व्यवस्था गरिन्छ- राज्यमन्त्री श्रेष्ठ
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् ।
बौद्ध अध्ययन तथा दिगो विकास विषयमा स्नातकोत्तर कार्यक्रम सुरु
बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ वर्षिय स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चोभार गेटमा सञ्चालन हुने भएको छ ।
परीक्षा बोर्डको निर्णय एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो ।
वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न कामपाको निर्देशन
काठमाडौँ महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
अब धमाधम परीक्षा सञ्चालन हुने
विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् ।
टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् ।
त्रिविका सबै परीक्षा छठलगत्तै, दसैंअघि नै रुटिन आउने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ।
चैतभित्रै शैक्षिक सत्र पूूरा हुने
सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ ।
वैकल्पिक विधिको पठनपाठनलाई मान्यता
सरकारले कोरोना कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सदुपयोग गर्ने वैकल्पिक विधिको पठनपाठनलाई औपचारिक रूपमा मान्यता दिएको छ ।
त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि
त्रिभुवन विश्वविद्यालय त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि हुने भएको छ ।








