असार १४,२०७९ / ०८ : ४९ अपरान्ह / 2022-06-28 08:49 pm

        शिक्षा

        hello

        एसइइको परीक्षाफलमा सामुदायिक विद्यालयको अवस्था उस्तै,शिक्षाको लगानी बालुवामा पानी

        ३ वर्ष अगाडि

        परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ ।

        ग्रेडिङ प्रणालीले जताततै अन्यौलता

        ३ वर्ष अगाडि

        कं प्रणालीबाट ग्रेडिड प्रणालीमा रुपान्तरित भएसँगै प्रणालीको नियम कानुन बनाएर थालनी गर्ने  देखि  सबै  पक्ष  अन्योैलमा परेका छन् । नतिजा सार्वजनिक हुदै गर्दा आमअभिभावक , शिक्षक र विद्यार्थीमा अन्यौलता देखिएका छ ।

        एसइईको नतिजा आज सार्वजनिक हुने संभावना, सम्पुर्ण तयारी पुरा

        ३ वर्ष अगाडि

        परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । 

        सर्वोच्चले रोकेन लोक सेवाको विज्ञापन

        ३ वर्ष अगाडि

         स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापनसम्बन्धमा परेको रिटमाथि आज पनि फैसला हुन सकेन । यही विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न बुधवार सर्वोच्चले आदेश दिएको छ ।

        १ हप्ता थप्यो लोकसेवा आयोगको फारम भर्ने म्याद

        ३ वर्ष अगाडि

         विरोध र विवादका बाबजुद लोकसेवा आयोगले स्थानीय निकायमा कर्मचारी भर्नाका लागि खोलेको विज्ञापन नरोक्ने निश्चित भएको छ ।

        बल्ल खुल्यो अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन

        ३ वर्ष अगाडि

        आयोगले २०७६ असार २ गतेदेखि २०७६ असार २२ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

        एसईईको नतिजा असार दोस्रो साता

        ३ वर्ष अगाडि

        राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा असार १५ गते भित्र नै सार्वजनिक गर्ने तयारी गरेको छ । 

        विद्यार्थी घट्दै शिक्षक बढ्दै

        ३ वर्ष अगाडि

         विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। 

        त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता : उत्तर पुस्तिकामा केर्दै, अंक थप्दै

        ३ वर्ष अगाडि

        त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ। उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक चलखेल गरेको पाईएको छ ।