कार्तिक २२,२०८२ / ०९ : २१ अपरान्ह / 2025-11-08 09:21 pm
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा

      hello

      कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी

      ५ वर्ष अगाडि

       सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । 

      सोमबारदेखि रेडियो र टेलिभिजनबाट पढाइ सुरु हुने (तालिकासहित)

      ५ वर्ष अगाडि

      कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ ।

      एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

      ५ वर्ष अगाडि

      सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।

      कक्षा १० को अन्तिम परीक्षा विद्यालयको मूल्याङ्कनका आधारमा गरिने

      ५ वर्ष अगाडि

      कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १०  (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । 

      यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

      ५ वर्ष अगाडि

       यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । अब विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

      एसइईबारे एक साताभित्र निर्णय गरिने

      ५ वर्ष अगाडि

      शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ ।

      सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन : शिक्षामन्त्री

      ५ वर्ष अगाडि

       बजेट बक्तब्यमा उल्लेखित सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिने कार्यक्रम शिक्षा मन्त्रालयको नभएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

      सामुदायिक विद्यालयको जिम्मा निजीलाई

      ५ वर्ष अगाडि

      सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । 

      सामाजिक दुरी कायम राख्दै जेठ २१ देखि विद्यार्थी भर्ना अभियान सुरु

      ५ वर्ष अगाडि

      सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गते (बुधबार) देखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् । 

      आगामी जेठ २१ देखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारसंग माग [विज्ञप्ति सहित]

      ५ वर्ष अगाडि

       निजी विद्यालयहरुले सरकारसंग जेठ २१ गते बाट नयाँ शैक्षिकसत्र सुरु गर्न आग्रह गरेका छन् । ‘सामाजिक दूरी कायम राखी आगामी जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।

          • param d d