शिक्षा
hello
चैत र वैशाख महिनामा स्थगित भएको ११-१२ को परीक्षा केही महिनापछि
राष्ट्रिय परीक्षा बोर्डले चैत र वैशाख महिनामा स्थगित भएको कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्ने तयारी सामान्य जीवन नचलेसम्म परीक्षा लिन नहुने सुझाएका छन् ।
एसइई र कक्षा ११ र १२ को परीक्षा पर्याप्त समय दिएर गरिने
बिहीबार भएको कन्फरेन्समा एसइई तथा कक्षा ११ र १२ को परीक्षाबारे छलफल भएको थियो।
७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल
कोरोना संक्रमणबारे सतर्कता अपनाउन सरकारले ७० लाख विद्यार्थीलाई भोलिदेखि घरबाहिर नजान अपिल गरेको छ।
एसइई दिने विद्यार्थीलाई कसैले छुन नपाउने
यस वर्षको एसइई परीक्षामा सामेल हुने विद्यार्थीलाई परिक्षा केन्द्रमा कसैले छुन नपाउने भएका छन् ।
एसइई दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित
चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन्।
कक्षा ११–१२ बाट कम्युटर विषय नहटाउन माग
कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल (सीफ्यान)ले कक्षा ११ र १२ मा ऐच्छिक कम्प्युटर विज्ञानलाई निरन्तरता दिनुपर्ने माग गरेको छ ।
फेकन मा सर्वसम्मत हुने सम्भावना बढ्यो
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल को आगामी चैत्र २९ मा हुन गईरहेको बार्षिक साधारण शभा बाट नयाँ कार्यसमितिको चयन हुन गईरहेको छ ।
उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै
मुलुकमा पहिलोपटक उपकुलपति नरहने व्यवस्था सहितको विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ ।
रतुवामाई वैदेशिक रोजगार समन्वय समितिको पहलमा विधार्थी प्रतिभा निखार्दै
रतुवामाईमा युवा उधम र स्वरोजगारको लक्ष्य लिएर स्थापित संस्थाले नगरमा विधार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ ।
इटहराको सरस्वती माविमा अब सिभिल इन्जिनिएरिङ पढाई हुने
सरस्वती माध्यमिक विद्यालय इटहरामा शैक्षिक सत्र २०७८ देखि सिभिल इन्जिनिएरिङको पढाइ हुने भएको छ ।