शिक्षा
hello
कोरोना महामारीका कारण एक अर्ब बढी बालबालिकाको पठनपाठन अवरुद्धः युनिसेफ
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले कोरोना महामारीका कारण विश्वभर एक अर्ब भन्दा बढी बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको जनाएको छ ।
११ मा भर्ना भदौ १५ पछि
राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो संक्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षाफल प्रकाशित गरेपछि ११ कक्षामा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ ।
लोकसेवाका परीक्षा अनिश्चित, दुई लाख परीक्षार्थी अन्योलमा
नेपाल राष्ट्र बैंकको पछिल्लो सर्वेक्षणअनुसार कोरोना संक्रमण सुरु भएयता निजी क्षेत्रतर्फ २२.५ प्रतिशत कर्मचारी कटौतीमा परेका छन् ।
त्रिविको स्थगित परीक्षा तत्काल नहुने, अब कहिले हुन्छ ?
त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ ।
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ ।
एसईईको नतिजा १ साताभित्र सार्वजनिक गर्ने तयारी
१ साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने भएको छ ।
कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेबाट सुचारु हुने
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ ।
त्रिविका सबै क्याम्पसहरु खुले, भदौँ ७ बाट परीक्षा सुरु हुने (सुचनासहित)
सरकारले लकडाउनको अन्त्य गरेसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् ।
साउन ८ गतेबाट विद्यार्थी भर्ना खुलाउने सरकारको निर्णय
साउन ८ गतेबाट विद्यार्थी भर्ना खुलाउने सरकारको निर्णय गरेको छ । सरकारले साउन पहिलो हप्तापछि विद्यार्थी भर्नाका लागि प्रारम्भिक तयारीको प्रक्रिया सुरु निर्णय गरेको हो ।
विद्यालय सञ्चालन कार्यविधि तयार
राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ ।