असार १४,२०७९ / ०९ : २२ अपरान्ह / 2022-06-28 09:22 pm

        शिक्षा

        hello

        बंगलादेश पढ्न गएका विद्यार्थीले राजदूतलाई सुनाए समस्या

        २ वर्ष अगाडि

        बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले विभिन्न समस्या समाधानका लागि दुतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

        गुरुकूल शिक्षाप्रतिको आकर्षणमा कमी हुँदै गएको सरोकारवालाहरुको गुनासो

        २ वर्ष अगाडि

         सरकारले गुरुकुल शिक्षालाई उपेक्षा गरेको छ । गुरुकुल शिक्षासँग जोडिएको संस्कृति शिक्षा जिवनउपयोगगि र व्यवहारिक मानिन्छ ।

        नेपालको शिक्षा क्षेत्र अस्तब्यस्त , शिक्षा प्रतिवेदन किन लुकाइयो ?

        २ वर्ष अगाडि

        दुर्भाग्य सरकारले उक्त प्रतिवेदनका आधारमा नीति तर्जुमा गर्नु त परको कुरा औपचारिक रुपमा सार्वजनिक नगरेर प्रतिवेदन नै वेपत्ता बनायो । 

        बालबोध मा.वि.मा सम्मान तथा तीज बिशेष कार्यक्रम सम्पन्न

        २ वर्ष अगाडि

        शिक्षा नै बिकास को मूल आधार हो भन्ने मूल नारासहित स्थापित तथा सामाजिक कार्यमा सक्रिय संस्था घाँसी आदर्श समाज नेपाललाइ सम्मान गरेको छ । 

        त्रीवि को उपकुलपतीमा दौडधुप

        २ वर्ष अगाडि

        विश्वविद्यालयमा उपकुलपति बन्न अहिले दौडधुप तीब्र बनेको छ ।

        कहाँ लुकाइयो शिक्षा प्रतिवेदन ?

        २ वर्ष अगाडि

        उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा विद्यमान व्यापारीकरण रोक्न भविष्यमा सेवामूलक निजी अहिलेसम्म विद्यालय मात्रै रहने गरी मस्यौदा प्रतिवेदन तयार गरेको आठ महिना पुगेको छ  ।

        कक्षा १२ को नतिजा सन्तोषजनक देखिएन, शैक्षिक गुणस्तर खस्किएपछि शैक्षिक प्रणालीमाथि प्रश्न

        २ वर्ष अगाडि

        हालै  सार्वजनिक भएको माध्यमिक तह कक्षा १२ को नतिजा सन्तोषजनक देखिएन । उच्च तह ३ दशमलब छ एक देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । जबकी परीक्षामा ४ लाखभन्दा बढि विद्यार्थी सहभागि थिए । 

        कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

        २ वर्ष अगाडि

         राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

        एसईई पूरक परीक्षाको मिति सर्‍यो (समय तालिकासहित)

        २ वर्ष अगाडि

        परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ।

        एसईई परीक्षा: ग्रेड वृद्धिका लागि पुरक परीक्षाको सार्वजनिक तालिका यस्तो छ

        २ वर्ष अगाडि

        माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षामा कुनै दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आउने विद्यार्थीका लागि ग्रेड वृद्धिका लागि पुरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।