शिक्षा
hello
शिक्षा दिवसका लागि मुल नारा तय
‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको हो ।
त्रिविले धमाधम नतिजा प्रकाशन गर्दै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ ।
अपडेट : कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरीका
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुदै : यस्तो छ हेर्ने तरीका
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्न तयारी गरिरहेको छ ।
सुमना श्रेष्ठको आक्रोश : ओलीको त्रिवि नीति रोक्ने निर्णयको आलोचना
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोक्ने निर्णय प्रति आक्रोश व्यक्त गरेकी छन् ।
घाँस बेचेर शिक्षकलाई तलब खुवाउँदै
एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
दिगो र सकारात्मक रुपान्तरणका लागि प्रसंसनीय नेतृत्व तालिम
ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले २०८० दिगो र सकारात्मक रुपान्तरणका लागि प्रसंसनीय नेतृत्व प्रशिक्षक प्रशिक्षण गर्ने भएको छ ।
आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
‘समावेशी र सीपमूलक शिक्षा स् स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ ।
निजी विद्यालय सञ्चालकहरुले लिए आन्दोलनका कार्यक्रम फिर्ता
निजी विद्यालयहरुले भदौ १ गतेबाट शुरु गर्ने भनेको शैक्षिक आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।