शिक्षा
hello
२३औं दिनमा सडकमै रक्तदान गर्दै आन्दोलनरत शिक्षक
शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।
एसईई परिक्षा जेलदेखि विदेशसम्म कति विद्यार्थी सहभागी
बिहीवारबाट सुरु हुने ’एसईई’मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
विद्यार्थीले घरमा गरेको कामको पनि नम्बर पाउने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ ।
२५ वर्षअघि कक्षा ११ र १२ मा फेल भएका बिद्यार्थीहरुले मौका परीक्षा दिन पाउने (सूचनासहित)
२०५६ सालदेखि फेल भएका कक्षा ११ र १२ का परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । यस पटक भने अन्तिम एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
शिक्षा दिवसका लागि मुल नारा तय
‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्यलाई शिक्षा दिवसको मुल नारा तय गरिएको हो ।
त्रिविले धमाधम नतिजा प्रकाशन गर्दै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ ।
अपडेट : कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरीका
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुदै : यस्तो छ हेर्ने तरीका
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्न तयारी गरिरहेको छ ।
सुमना श्रेष्ठको आक्रोश : ओलीको त्रिवि नीति रोक्ने निर्णयको आलोचना
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोक्ने निर्णय प्रति आक्रोश व्यक्त गरेकी छन् ।
घाँस बेचेर शिक्षकलाई तलब खुवाउँदै
एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ ।