वैशाख १६,२०८३ / ०९ : २८ अपरान्ह / 2026-04-29 09:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      व्यापार घाटाको आँकडा उक्लिदै, नेपालले १२ खर्ब ४३ अर्ब को सामान किन्यो

      ७ वर्ष अगाडि

      नेपालको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ । वस्तु उत्पादन बढाउन र निर्यात गर्न नसक्दा आयात बढिरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा १२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएको छ ।

      रु २१ अर्ब ८० करोड राजश्व संकलन

      ७ वर्ष अगाडि

      आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ । 

      तनहुँमा ७८८ नयाँ उद्योग

      ७ वर्ष अगाडि

      आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् ।

      के एल मोबाइल मेलाको अफर : एक्सचेञ्ज र शुन्य ब्याजदरमा किस्ताबन्दीमा मोबाईल

      ७ वर्ष अगाडि

      काठमाण्डौ । काठमाण्डौको चाबहिल स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै यस्तो अफर सञ्चालन गर्न लागेको हो ।

      एडिबीले पर्यटन मन्त्रालयलाई लगायो यस्तो आरोप, किन ?

      ७ वर्ष अगाडि

      एसियाली विकास बैंक (एडिबी)ले नेपालको खानेपानी र नागरिक उड्ययन क्षेत्रको विकास आयोजनाको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । 

      शेयर बजार साताको अन्तिम दिन पनि माथी उठ्न सकेन

      ७ वर्ष अगाडि

      शेयर बजारमा साताको अन्तिम दिन विहिबारको कारोबारमा पनि सेयर बजार माथी उठ्न सकेन । 

      जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल

      ७ वर्ष अगाडि

      आर्थिक वर्ष २०७४÷०७५ मा काठमाडौँ महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट रु पाँच लाख बढी रकम असुल गरेको छ ।

      भूकम्प पीडितलाई दिएको सहुलियत ऋणको ब्याज किन बढ्यो ?

      ७ वर्ष अगाडि

      २०७२ सालमा भूकम्प गएपछि सरकारले पीडितलाई सहुलियतपूर्ण व्याजमा ऋण दिन सुरु गरेको थियो । 

      राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ : प्रधानमन्त्री

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन् । 

      मंगलबार सुस्तायो नेप्से बजार

      ७ वर्ष अगाडि

      नेप्से बजार मंगलबार सुस्ताएको छ । चलेका कम्पनिहरुको सेयर कम मुल्यमा पाएता पनि निरन्तर लगानी कर्ताहरुले चासो नदेखाए पछि  सेयर कजार सुस्ताएको हो ।

          • param d d