वैशाख १६,२०८३ / ०७ : ४४ अपरान्ह / 2026-04-29 07:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सवारी साधन कारबाहीमा करीब रु ५८ लाख राजस्व संकलन

      ७ वर्ष अगाडि

      जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । 

      अर्थमा राम्रो काम गरेर पनि प्रचार गर्न तर्फ केन्द्रित नभएको अर्थमन्त्रीको भनाई

      ७ वर्ष अगाडि

      अर्थमन्त्री डाक्टर युवराज  खतिवडाले समयमै बजेट खर्च गर्नको लागि अर्थमन्त्रालय केन्द्रित भएको स्पष्ट पारेका छन्   ।  शुक्रबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री खतिवडाले समयमै बजेट खर्च गर्नको लागि संरचनागत विकासमा लागिसकेको पनि बताए  । 

      पर्यटक आगमनमा १३ प्रतिशत बृद्धि, भारतीय र चिनियाँ पर्यटक बढी

      ७ वर्ष अगाडि

      सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

      आठ करोड राजश्व संकलन

      ७ वर्ष अगाडि

       पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ । 

      बाहिरी चक्रपथ निर्माणको काम अझै सुरु हुन सकेन

      ७ वर्ष अगाडि

      काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणको चर्चा हुन थालेको बर्साैं बितिसके पनि अझै निर्माण सुरु हुन सकेको छैन।

      विहिबार नेप्से परिसुचक ५ दशमलव ३८ अंकले घट्यो

      ७ वर्ष अगाडि

      विहिबार कारोबार रकम केही बढेता पनि नेप्से परिसुचक भने ५ दशमलव ३८ अंकले घटेर १ हजार १ सय ९३  दशमलव ३९ को विन्दुमा पुगेको छ । 

      विराटनगर जुटमिल पुनःविहिबारदेखि सञ्चालनमा आउने

      ७ वर्ष अगाडि

      विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनःविहिबारदेखि सञ्चालनमा आउने भएको छ । 

      पाँच अर्ब २१ करोड राजश्व संकलन

      ७ वर्ष अगाडि

      आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ । 

      नवील बैंकद्धारा १२ गाउँपालीकामा शाखा संचालन

      ७ वर्ष अगाडि

      नवील बैंकले देशका विभिन्न गाउँपालिकामा १२ शाखा मंगलबारदेखि थप संचालनमा ल्याएको  छ । 

          • param d d