आर्थिक
बंगुरपालनबाट मनग्य आमदानी
कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
बुधबार नेप्से परिसुचकमा उल्लेख्य गिरावट
दुई दिन यता केही सुधार देखीएको नेप्से परिसुचकमा बुधबार पुग्दा उल्लेख्य गिरावट आएको छ ।
राजश्व असुलीमा ५६ प्रतिशतले वृद्धि
मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो आवमा सोही अवधिमा रु तीन अर्ब ६६ करोड ९२ हजार बढी राजश्व संकलन गरेको छ ।
मंगलबार सेयर बजारमा केही परिबर्तन
अनलाइन कारोवार प्रणाली सञ्चालनमा संगै केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य आकर्षण हुने गरी शेयर बजारमा सुधार आएको छ ।
चौबीस करोड राजश्व संकलन
सेतुवन्ध भन्सार कार्यालय कोबी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९.६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिनुभयो ।
देशभर ४२ लाख बढीले प्रयोग गर्छन एटिएम कार्डको प्रयोग
विदेशमा झै नेपालमा पनि एटिएम कार्डको लोकप्रियता बढदै गएको छ । नेपालमा पनि मानिसहरुले अटोमेटेड टेलर मेसिन (एटिएम) कार्डलाई आफ्नो जीवनको अत्यावश्यक वस्तुको रुपमा प्रयोग गर्दै आएका देशभर ४२ लाख कार्ड प्रयोगमा आएका छन ।
सोमबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि
निरन्तर रुपमा ओरालो लाग्दै आएको शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ ।
बाइस अर्ब राजश्व संकलन
आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।
आईतबार सेयर बजारमा दोहोरो अंकले गिरावट
सेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.७३ अंकले घटेको यो दिन कारोबार रकम पनि घटेर २१ करोडमा सीमित भएको छ ।
रु एक करोड ७८ लाख बढी राजश्व संकलन
तुलसीपुर इलाका प्रशासन कार्यालयले आब २०७४÷७५ मा रु एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन गरेको छ ।








