आर्थिक
आज तोलामा २७ सय बढ्यो सुनको भाउ
३ हप्ता अगाडि
अघिल्लो दिनको तुलनामा आज शुक्रबार सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्यमा गिरावट, चाँदीको भाउमा वृद्धि
३ घण्टा अगाडि
सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ भएको छ ।
एकैदिनै ७ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
एक हप्ता अगाडि
एक महिनामै नेपाली बजारमा सुनको भाउ ४३ हजार रुपैयाँले वृद्धि
बागलुङमा १ अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
२ हप्ता अगाडि
बागलुङमा यस वर्ष एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलु खेती गर्दै आएका छन्।
पहिलो सर्किट ब्रेकपछि पुनः उकालो लाग्यो सेयर बजार
२ हप्ता अगाडि
पहिलो सर्किट ब्रेकपछि सेयर बजार सम्हालिएको छ ।








