आर्थिक
राजविराज नगरपालिकाको बजेट रु ७४ करोड
राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ ।
भूकम्प पिडितको घरजग्गा लिलाम रोक्न राष्ट्र बैंकको निर्देशन
भुकम्प पीडितको घरजग्गा लिलामीमा चढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सम्पति लिलाम नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्दशन दिएको छ
सोमबार सेयर बजार स्थिर, कारोबार रकम लाग्यो उकालो
सोमबार सेयर बजार स्थिर बन्दा नेप्से परिसुचकमा ० दशमलव ४४ अंकले गिरावट आएको छ । नेप्से परिसुचक स्थिर भएता पनि कारोबार रकम भने बढेर २९ करोड ६१ लाखमा पुगेको छ ।
आईतबार नेप्सेमा केही सुधार
केही दिनबाट निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन केही सुधार भएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाद्धारा ‘बीमा विधेयक, २०७५’ प्रस्तुत
प्रतिनिधिसभाको आईतबारको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘बीमा विधेयक, २०७५’ प्रस्तुत गरेका छन् ।
सरकारले बोनस बाँड्न रोक लगाए पनि,आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब
नेपाल आयल निगममा बोनस बाँड्न छुट्टयाएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ। सरकारले गत तीन आर्थिक वर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्टयाउन छाडेको छैन।
माथिल्लो तामाकोशी आयोजनाको साधारण शेयर आवेदनमा थप सहज,अनलाईनबाटै आवेदन दिन सकिने
राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ ।
नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धी
बिगतका वर्षहरुको तुलनामा यो वर्ष नेपाल आउने बाह्य पर्यटकहरुको संख्यामा बृद्धी भएको छ ।
विहिबार शेयर बजारमा सामान्य अंकले गिरावट
शेयर बजारमा साताको अन्तिम दिन विहिबार पनि सामान्य गिरावट आएको छ ।
प्रदेश नं. दुईमा लक्ष्य भन्दा कम राजश्व संकलन
कम आर्थिक वर्ष २०७४÷७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ ।








